उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र परीक्षण, अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यासमाथि दबाब

२०७६ श्रावण २१, मंगलवार १२:५० गते २०७६ श्रावण २१, मंगलवार १२:५० गते २०७६ श्रावण २१, मंगलवार १२:५० गते

उत्तर कोरियाले फेरि क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तरले दक्षिणी हवाङहाइ प्रान्तबाट समुन्द्रमा लक्षित गरी मंगलबार बिहान दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको हो ।अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास हुन लागेकाले उत्तर कोरिया रुष्ट बनेको छ । त्यसैको प्रतिक्रिया स्वरुप उसले गएको बुधबार र शुक्रबार पनि क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

यी मिसाइल कस्ता किसिमका हुन् भन्ने नखुले पनि निरन्तरको प्रक्षेपणले अमेरिकालाई दबाब दिन यस्ता प्रक्षेपण भइरहेको हुन सक्ने बताइएको छ ।अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि सुरु गरेको संयुक्त सैन्य अभ्यासका विषयलाई लिएर उत्तर कोरिया आक्रामक बन्दै आएको बीबीसीले उल्लेख गरेको छ ।

कब्जियतबाट छुट्कारा पाउन बिहान खाली पेटमा खानुहोस किसमिस:  आयुर्वेदका अनुसार प्रत्येक दिन विहान खाली पेटमा किसमिस खाने गरेमा क्यान्सर र मृगौंला सम्बन्धी रोगबाट बच्न सकिन्छ । साथै यसबाट शरीरिक कमजोरी सम्बन्धी कमजोरी हटाई, शक्रित बढाउन किसमिसले महत्वपूर्ण भूमिका खेल्छ ।आउनु होस आज हामी किसमिसको नियमित सेवनले अरु के के फाइदा हुन्छन् त ? यसबारेमा जानकारी दिन्छौं जुन यसप्रकार छन् ।

  • ज्वरो निको पार्ने : किसमिसमा पाइने एन्टी बायोटिक तत्वले ज्वरोलाई छिटो कम गर्न मद्दत गर्छ । किसमिस नियमित सेवनले शरीरको रोग प्रतिरोधक क्षमता बढाउछ । साथै शक्तिको तह पनि बढाउन मद्दत गर्छ ।
  • कब्जियत निको : एक मुट्ठी किसमिस साँझ पानीमा भिझाएर विहान खाली पेट पानी पानी पिउनाले र भिजेको किसमिस खाने गर्नाले अपच वा कब्जिय जस्ता समस्याबाछ मुक्ती पाइन्छ ।
  • रगतको कमी : किसमिसमा आइरन धेरै मात्रामा पाइन्छ । त्यसैले नियमति किसमिस खाने गर्नाले रगत कमी हुने समस्याबाट सजिलै छुट्कारा पाइन्छ ।
  • मृगौंला : किसमिसमा मानव शरीरलाई अतिआवश्यक पर्ने थुप्रै तत्वहरु पाइन्छन् । जसले शरीरमा भएको टक्सिनलाई बाहर निकल्न ठूलो मद्दत गर्छ । र मृगौंलालाई स्वस्थ राख्ने मद्दत गर्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *