मान्छेहरू मलाई तपाईंको फिटनेसनको राज के हो भनेर सोध्ने गर्छन्। मेरो उत्तर छ– सकारात्मक सोच।आजको नयाँ पत्रिकामा रेखा थापा अगाडि भन्छिन् :किनभने आफूलाई फिट एन्ड फाइन राख्न मसँग त्यस्तो विशेष सूत्र केही छैन।खानपिनमा भने म निकै ध्यान दिन्छु। शरीरलाई चाहिनेजति मात्रै खान्छु। पानी प्रशस्त पिउँछु। सकभर शाकाहारी भोजन खाने कोसिस गर्छु।वास्तवमा भन्नुपर्दा पर्याप्त निद्रा, सन्तुलित भोजन र सकारात्मक सोच नै फिटनेसका सूत्र हुन्।म हरेक कुरालाई सकारात्मक तवरले सोच्छु। त्यसका साथै आफैंमा आत्मविश्वास कायम राख्छु। दिमागमा राम्रा कुरा मात्रै राख्यो भने शरीर त्यसै राम्रो हुन्छ।के तपाईलाई आफ्नो कम्मरको साइज कम गर्न मन छ ? खानुहोस यी ५ खानेकुरा:
के तपाईलाई आफ्नो बढ्दो वजन घटाउन मन छ ? यहाँ बताउन लागेको ५ खानेकुरालाई नियमित खानुहोस। त्यसपछि देख्नुहोस् चमत्कार, तपाईको कम्मरको साईज ठिक्क हुनेछ।
- -एवोकाडोमा क्यलारी कम र न्युट्रीयस ज्यादा हुन्छ। यसलाई आफ्नो डाइटमा राख्नुहोस्।
आफुसंग राख्नुहोस। यसलाई बेलाबेलामा भोक लागेको बेला खानुहोस्। साथै ब्लड शुगर पनि सन्तुलित रहन्छ। - -कफी पिउनाले पनि वोजन घटाउँछ।
- -खानामा सेतोको सट्टा ब्राउन राइस खानुहोस।
- -भोक लाग्दा ड्राईफुट्स खानुहोस। यसले भोक हटाउनुको साथै न्युट्रीयस पनि दिन्छ।
Views: 0