३ वर्षकी छोरीलाई कोठामा थुनेर श्रीमान बिदेशमा रहेकी महिला प्रेमीसंगै झुण्डिइन् रुखमा (हेर्नुस भिडियोमा)

२०७६ श्रावण २१, मंगलवार १७:२९ गते २०७६ श्रावण २१, मंगलवार १७:२९ गते २०७६ श्रावण २१, मंगलवार १७:२९ गते

काठमाडौं । अहिले दिन दिनै विभिन्न प्रकारको घटनाहरु घट्ने क्रम बढ्दो छ । केहि समय अघि मात्र भक्तपुरको बोडे भन्ने स्थानमा श्रीमान श्रीमती दुबैले पासो लगाएर आ*त्मह*त्या गरेको घटना सेलाउन नपाउदै काठमाडौँ बुढानिलकण्ठ नगरपालिका कपनमा अर्को घ*टना घटेको छ ।सोमबार बिहान कपन गुम्बा नजिकै सोलुखुम्बु जिल्ला सोतंगा – स्थायी घर भै कपन बस्ने अन्दाजी २१ र २२ बर्षका अमिर राई र सोहि जिल्लाका निर्मला थुलुङ्ग राई रुखमा झु*न्डिएको फेला परेको हो ।

उनीहरु बिच प्रेम सम्बन्ध रहेको खुलेको छ । निर्मलाका एक छोरी छिन उनको श्रीमान बैदेशिक रोजगारीको शिलशिलामा मलेसिया रहदै आएको पनि खुल्नमा आएको छ । दुवै जनाले केहि समय अगाडी चुम्बन गरेको फोटो फेसबुकमा सार्वजनिक भए पछी आफ्नो श्रीमान देख्ने डरले दुबैले संगै आ८तमा ह८हत्या गरेको हुन सक्ने आफन्त हरुको भनाइ रहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *