नेपाली बजारमा दैनिक सुनको मूल्यमा नयाँ रेकर्ड ।

२०७६ श्रावण २९, बुधबार ०९:२३ गते २०७६ श्रावण २९, बुधबार ०९:२३ गते २०७६ श्रावण २९, बुधबार ०९:२३ गते

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ७१ हजार रुपैयाँ कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मूल्य बढ्नुका कारण यस्ता छन्ः

-चीन–अमेरिका व्यापार युद्ध
-अमेरिकी केन्द्रीय बैंकले घटाएको ब्याज
-कमजोर सेयर बजार
-जर्मनीको अर्थतन्त्रमा आएको सुस्तता
-अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध
-जम्मु–कश्मीर विवाद ।

यो समाचार कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *