रवी लामिछानेको समर्थक पक्षमा चर्को नारावाजी गर्नेहरुमाथि प्रहरीले लाठि प्रहार ।।

२०७६ श्रावण ३२, शनिबार १८:१७ गते २०७६ श्रावण ३२, शनिबार १८:१७ गते २०७६ श्रावण ३२, शनिबार १८:१७ गते

चितवन । चितवनमा मृत अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा नाम जोडिएका रवी लामिछानेको पक्षमा चर्को नारावाजी गर्नेहरुमाथि प्रहरीले लाठि प्रहार गरेको छ ।

चितवनमा शान्तिपूर्ण भेला भनेपनि प्रहरी भ्यानमाथिनै आक्रमणथालेपछि प्रहरीले तितरवितर गर्न लाठि प्रहार गर्नुका साथै अश्रु ग्याश प्रहार गरेको छ । त्यसक्रममा केहि मानिस घाइते भएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed