खुर्पाले हानेरा आफ्नै श्रीमतीको हत्या ।।

२०७६ भाद्र १, आईतवार ११:०९ गते २०७६ भाद्र १, आईतवार ११:०९ गते २०७६ भाद्र १, आईतवार ११:०९ गते

काठमाडौं । गोरखामा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन । शनिबार राति लक्ष्मीबजारमा स्थानीय याकुब परियारले श्रीमती पुजा परियारलाई खुर्पाले हानेरा हत्या गरेका हुन् ।

श्रीमान याकुबलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक पुजाको शव जिल्ला अस्पताल गोरखामा राखिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *