घट्यो सुनचाँदीको भाउ ।

२०७६ भाद्र १, आईतवार ११:१९ गते २०७६ भाद्र १, आईतवार ११:१९ गते २०७६ भाद्र १, आईतवार ११:१९ गते

भदौ १ । आइतबार सुनचादीको भाउ घटेको छ । आइतबार सुन प्रति तोलामा ५ सय रुपैयाले घट्दै प्रति तोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत बिहिबार एकैदिन १२ सयले बढेर तोलाको ७१ हजार ५ सयमा कारोबार भएर नयाँ रेकर्ड कायम गरेको थियो ।

आइतबार तेजावी सुन प्रति तोलाको ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रति तोलामा १० रुपैयाँ घटेर तोला ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर शुक्रबार चाँदी प्रति तोला ८ सय ४० मा कारोबार भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *