ऐश्वर्य राय सर्वाधिक आकर्षक महिलाको सूचीमा तस्बिर सहित् !!!

२०७६ भाद्र २, सोमबार ११:१४ गते २०७६ भाद्र २, सोमबार ११:१४ गते २०७६ भाद्र २, सोमबार ११:१४ गते

सर्वाधिक आकर्षक महिलाको सूचीमा रहेको पूर्व विश्व सुन्दरी ऐश्वर्य राय बच्चनको सुन्दरताको बखान सर्वत्र छ । ऐश्वर्य एक छोरीकी आमा हुन् । तर ऐश्वर्यको तेज अहिले पनि घटेको छैन । न त उनको शरीर भद्दा नै भएको छ । छोरी गर्भमा रहँदा उनको शरीर अस्वभाविक मोटाएको थियो । तर बच्चालाई जन्म दिइसकेपछि उनले शरीरलाई फेरी फिट राखिन ।

हेर्नुहोस उनका केही तस्वीरहरु

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *