रबि लामिछानेलाई सिध्याउन १३ करोडको खेल ! यसरी मिडिया मार्फत पर्दाफास (हेर्नुहोस भिडियो हेर्नुस)

२०७६ भाद्र २, सोमबार १२:०४ गते २०७६ भाद्र २, सोमबार १२:०४ गते २०७६ भाद्र २, सोमबार १२:०४ गते

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध गालीगलौज गरेको आरोपमा एक जना प क्राउ परेका छन् । प क्राउ पर्नेमा रिदम विसी भनिने शंकर विक छन् । उनलाई अछामको मंगलसेनबाट पक्राउ गरेर काठमाडौं ल्याइएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले विकलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय, अछामलाई पत्राचार गरिएको बताए । उनले भने, ‘हामीले पत्र पठाएका थियौं, यहाँ ल्याइयाई सकिएको छैन ।’

अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले शनिबार विसीलाई प क्राउ गरिएको पुष्टि गरे । उनले भने, ‘हामीले प क्राउ गरेर पठाइसकेका छौं । अन द वे होलान् ।’ अनुसन्धान अधिकृतका अनुसार, विसीले आफूलाई गायक भएको परिचय दिएका छन् । उनले ‘रवि लामिछाने दाइलाई फसाउने यो नै हो भ्रष्ट‘ ‘ ‘ ‘’ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए, जसलाई ५ सय बढीले शेयर गरेका छन् । विकविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ । यसैबिच एक युवाले रबि लामिछानेलाई सिध्याउन १३ करोडको खेलको भित्री रहस्य पर्दाफास गरेका छन् । भिडियो हेर्नुस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *