काठमाडौं ७ । चलचित्र पासवर्डको ट्रेलर सार्वजनिक गरिएको छ ए बि इन्टरन्यासनलको प्रस्तुती तथा सम्राट बस्नेतको निर्देशनमा तयार भएको चलचित्र पासवर्डमा अनुप बिक्रम शाही, बिक्रम जोशी, बुद्दी तमाङ, धिरेन शाक्य, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रबिन्द्र झा, प्रबिण खतिवडा, लिशा सुनार, परी राना लगायतका कलाकारहरुको धमाकेदार अभिनय हेर्न सक्नुहुनेछ साथै बलिवुड अभिनेत्री सन्नी लियोनीलाई पनि एक गानामा देख्न सकिन्छ। चलचित्र पासवर्डमा नेपाल र बेलायतको रमनिय द्रिश्यमा छायान्कन गरिएको छ पासवर्डको ट्रेलरमा अनुप बिक्रम शाही र बिक्रम जोशी मायाको लागि एक अर्कामा झगडा देख्नु हुनेछ भने अर्को तिर नेपालबाट बहुमुल्य मुर्ती चोरेर बिदेश पुर्याएको बुझ्न सकिन्छ। चलचित्र पासवर्ड आगामी भाद्र २७ गतेबाट देशब्यापी प्रदर्सनी हुने भएको छ ।
भिडियो ट्रेलर
https://www.youtube.com/watch?v=YhLZUCtn7Ls
Views: 0