Month: २०७६ भाद्र १२, बिहीबार १५:२४ गते

चारैतिर रविको चर्चा देखेपछि, दुइ छोरीसहित अमेरिकामा बसेकी रविकी पूर्व पत्नीले यसो भनिन् !

पछिल्लो समय सालिकराम प्रकरणको कारण टेलिभिजन कार्यक्रमका चर्चित प्रस्तोता पत्रकार रवि लामिछाने चर्चामा छन् । लामिछानेको चर्चा सालिकराम पुडासैनीको प्रकरणले मात्र हुने गरेको छैन । उनको चर्चा धेरै पहिले देखिनै…

नेपालमा इबोला संक्रमण देखिए रोकथामको कुनै तयारी छैन – डा. विवेक लाल

काठमाडौं : राष्ट्रसंघीय शान्ति मिसनका लागि नेपाली सुरक्षाकर्मीलगायत अधिकारीको आउजाउ भइरहेको प्रजातान्त्रिक गणतन्त्र कंगोमा अहिले इबोलाको महामारी छ । पछिल्लो एक वर्षमा एक हजार नौ सय ९४ व्यक्तिले ज्यान गुमाएका छन् ।…

मुख्यसचिव बन्नका लागि भित्रभित्रै दौडधुप र रहस्यमय चलखेल ।

काठमाडौं : एक लाखको हाराहारीमा रहेको नेपालको निजामती कर्मचारीहरुको सर्वोच्च पद मुख्यसचिव बन्नका लागि भित्रभित्रै दौडधुप र लविङ भइरहेको छ । केही सचिव संसदमा विचाराधीन रहेको विधेयक पास हुनु अगावै…

गैंडहवा ८ मा मानव बेचबिखन विरुद्वको १ दिने अभिमुखीकरण तालिम सम्पन्न

सुवास पुन भाद्र ११। सुनगाभा सामुदायिक विकास केन्द्र कंचन-४ को आयोजना र युनाइटेड मिशन टु नेपालको सहयोगमा गैंडहवा गाउँपालिका वडा नं ८ मैनियामा समाजका अगुवाहरूलाई मानव बेचबिखन विरुद्व समाजको भुमिका…

आइतबार सार्वजनिक बिदा

कञ्चनपुर, ११ भदौ: सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायकको पर्व अटवारीका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक…

डाक्टरको लापरवाहीको कारण भगवानसँग मृत्युको कामना गर्न बाध्य

हामी अस्पतालमा रोग र मृत्यु लिन हैन नयाँ जीवन पाउने आशमा जान्छौँ। तर बुद्ध तामाङको जीवनमा यो भनाई लागु भएन। परिवारले बुद्धलाई नयाँ जीवन दिन अस्पताल लगेका थिए तर डाक्टरको…

रवि लामिछाने विरुद्ध फेरी अर्को मुद्दा दायर : हेर्नुहोस पुरा विवरण

काठमाडौँ, ११ भदौ : टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने विरुद्ध फेरी अर्को मुद्दा दर्ता भएको छ। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानको लागि पक्राउ पछि प्रहरी हिरासतमा बसेर २ दिनअघि…

पूर्वगृहराज्यमन्त्रीलाई छात्राले यौन शोषणको आरोप लगाए ।

एजेन्सी। भाजपाबाट तीन पटक सांसद् बनिसकेका स्वामी चिन्मयानन्दमाथि फेरी यौन शोषणको आरोप लागेको छ पूर्वगृहराज्यमन्त्री समेत रहेका चिन्मयानन्दमाथि शाहजहाँपुरको एक कलेजमा पढ्ने छात्राले यौन शोषणको आरोप लगाएकी हुन्। आरोप लगाउने…

अदालतबाट विभिन्न कसुर लागेको ५ फरार प्रतिवादी पक्राउ ।

काभ्रेपलाञ्चोक- जिल्ला अदालतबाट विभिन्न कसुरमा सजाए तोकी कैद भुक्तान गर्न बाँकी रहेका पाँच जना फरार प्रतिवादीलाई काभ्रेपलाञ्चाक प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जबर्जस्तीकरणी अभियोगका मण्डन देउपुर नगरपालिका–१० का ३१…

शव र भिडियो ‘फोरेन्सिक’ परीक्षण गर्नेलाई अदालतमा उपस्थित हुन आदेश…I

काठमाण्डौं : पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या भनिएको प्रकरणमा बलियो प्रमाण मानेर पेस गरिएको भिडियोको फो*रेस्निक र श*व परीक्षण रि*पोर्टलाई थप बुझ्नुपर्ने आदेश चितवन अदालतले दिएको छ ।आ*त्मह*त्या दु*रुत्साहन मु*द्दाको आ*देशमा…