Month: २०७६ श्रावण २१, मंगलवार १७:२२ गते

ओबामासहित डेमोक्रेटिक नेताहरुलाई बम पठाउने व्यक्तिलाई २० वर्ष कैद

न्यूयोर्क । अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामा र पूर्वविदेशमन्त्री हिलेरी क्लिन्टनसहित प्रमुख डेमोक्रेटिक नेताहरुलाई बम पठाउने व्यक्तिलाई २० वर्षको कैद सजाय सुनाइएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थक सीजर सायोकलाई…

शरीरको सेतो धर्सा हटाउन देखि आखामुनिको कालो हटाउन चाहानुहुन्छ ? प्रयोग गर्नुहोस यस्तो तेल

सायद, तपाई यसबारेमा अनविज्ञ हुनुहुन्छ कि बेबी अयलले बच्चाहरुको मसाज गर्नुको साथै तपाइको सुन्दरतामा निखारता पनि ल्याउछ भनेर । यदि तपाईले कोहि आफ्नो साथीको ब्यागमा बेबी अयल देख्नु भयो भने…

छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोजेपछि यस्तो सम्म भयो (हेर्नुहोस भिडियो)

एजेन्सी:१९ वर्षे छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोज्ने लागुऔषध कारोबारी पक्राउ परेका छन् ।रियो दे जेनेइरोका जेल अधिकारीले सिलिकन मास्क, विग, ब्रा र टाइट फिटिङ टिसर्ट लगाएका कैदीको भिडियो…

सावधान ! धेरै समयसम्म उमाल्नुहुँदैन् खानेपानी ! जान्नुहोस होस पुराउनुपर्ने कुराहरु

एजेन्सी : प्राय हामी सबैले खानेपानी उमालेर खान्छौँ । पानी यत्तिकै भन्दा उमालेर पिउँदा नै स्वस्थकर हुन्छ । तर चाहिने भन्दा धेरै समय पानी उमालेर पिउन थालियो भने स्वास्थ्यका लागि…

रेखा थापालाई प्रश्न : आखिर के हो तपाईंको फिटनेसको राज ?

मान्छेहरू मलाई तपाईंको फिटनेसनको राज के हो भनेर सोध्ने गर्छन्। मेरो उत्तर छ– सकारात्मक सोच।आजको नयाँ पत्रिकामा रेखा थापा अगाडि भन्छिन् :किनभने आफूलाई फिट एन्ड फाइन राख्न मसँग त्यस्तो विशेष…

उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र परीक्षण, अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यासमाथि दबाब

उत्तर कोरियाले फेरि क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तरले दक्षिणी हवाङहाइ प्रान्तबाट समुन्द्रमा लक्षित गरी मंगलबार बिहान दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको हो ।अमेरिका र दक्षिण कोरियाबीच संयुक्त…

जापानी भाषा र सीप परीक्षा हुँदै, यसरी लगिनेछ कामदार

नेपाल कामदार जापान लैजाने सहमति भएपछि भाषा परीक्षा गराउने अनुमति पाएको जापान फाउन्डेसनले आगामी अक्टोबर २७ देखि २८ तथा नोभेम्बर ५ र ६ मा काठमाडौंमा भाषा र सीप परीक्षा गराउने…

जम्मू–कश्मीरमा खासमा भएको के हो ? आखिर यसको अर्थ के रहन्छ त?

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको नरेन्द्र मोदी सरकारले जम्मू–कश्मीरको स्वायतत्ता समाप्त गरेसँगै विभिन्न प्रतिक्रिया आइरहेका छन् । नजर बन्दमा राखिएका जम्मू–कश्मीरका नेताहरु महबूबा मुफ्ती, सज्जाद लोन, उमर अब्दुल्लासहितका नेताहरु पक्राउ…

किन शल्यक्रिया गर्दा बिरामीलाई बेहोस बनाइन्छ ? जान्नुहोस यस्ता कारण।

काठमाडौँ । स्वास्थ्यमा देखिएको गम्भीर समस्याको समाधानको प्रमुख उपाय भनेको शल्यक्रिया । सानो होस् या ठूलो, स्वास्थ्यमा देखिएको धेरै समस्या समाधानको पाटो हो शल्यक्रिया ।शल्यक्रिया गर्दा बिरामीलाई प्रायः बेहोस बनाइन्छ…

६० वर्ष पुरानो फिल्मको पोस्टरलाई पर्छ लाखौँ : हेर्नुहोस अनौठो विशेषता

एजेन्सी– लन्डनमा सोथबी ग्यालरीले नयाँ प्रदर्शन गर्न थालेको छ । प्रदर्शनीमा पुराना फिल्महरुको पोस्टरलाई बिक्रीमा राखिने भएको छ । २ सेप्टेम्बरसम्म चल्ने यो प्रदर्शनीमा सन् १९३३ मा बनेको फिल्म किङकङको…

You missed