श्रीकृष्णले जुठा भाडा उठाएर यज्ञमा सेवा गर्दा सानो भए की महान ? हेर्नुहोस मार्मिक कथा।
काठमाडौं । भगवान श्रीकृष्णले पाण्डवहरुको राजसूय यज्ञमा सेवा गर्नुभएको थियो । भगवान श्रीकृष्णको आज्ञानुसार युधिष्ठिरले राजसूय यज्ञ गराए । धेरै मानिसहरुलाई आमन्त्रित गरिएको थियो । भगवान श्रीकृष्ण पनि आउनुभयो ।उहाँले…