३१ लाइट वर्ष टाढा भेटियो पृथ्वीजस्तै अनौठो ग्रह
अनुसन्धान गरेको एक वर्षपछि नासाले ३१ प्रकाश वर्ष टाढा एक ग्रह भेट्टाएको छ।उक्त ग्रह पृथ्वीजस्तै भएको जनाइएको छ। त्यहाँ जीवनको संभावना भएको बताइएको छ।नासाको अनुसन्धानमा सहयोग गरिरहेको भू–उपग्रहले इक्जो–प्लानेट अर्थात्…