अनुभुती – पढेर शेयर गर्न नभुल्नुहोस् !!
उनि_र_मेरो_बिवाह भैसकेको थियो ! हंसिलो अनुहार,चिम्सो आँखा,लामो कपाल,मिलेको जिउडाल, अनि नम्र बोलि ! म घरी-घरी जिस्किदै सोध्थ्यें भगवानले तिम्लाई किन यत्ती राम्री बनाएको होलाहै? उनि हांस्दै जवाफ दिन्थिन खोई…. मलाई…