रविकाे पक्षमा यस्ताे देखियाे कानूनी तर्क, पूर्व प्रधानन्यायाधीश नै पक्षमा, छुट्ने आशा बढ्यो
काठमाडौं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले रवि लामिछाने खराब मानिस नरहेको बताएकी छिन् ।खबरवाणी नामक युट्युव च्यानलसँगको कुराकानीका क्रममा कार्कीले न्यायालय कसैको प्रभावमा नपर्ने बताएकी छिन् । ‘रवि लामिछाने खराब मानिस…