काठमाडौँ : सुन तस्करी गर्ने औनाठो तरिका भेटिएको छ। भन्सार, अपराध महाशाखा र त्रिअवि सुरक्षा कार्यालयबाट सादा पोशाकमा खटिएका प्रहरीले ४८२ ग्राम सुनसहित पोखरा घर भएका ५४ बर्षीय नेपालीलाई पक्राउ परे। त्यसपछि उनले उक्त सुन आफ्नो नभएको भन्दै बाहिर सुन लिन आउने ब्यक्ति रहेको बताए ।प्रहरीले उनलाई पछ्याउँदै सुन लिन आएका सुमनबहादुर घलेलाई पनि पक्राउ गर्यो। नेपाल ल्याइएको सुन बरामद गर्दा प्रहरी नै आश्चर्य चकित परेको छ। उक्त सुन तस्करहरुले तरकारी काट्ने चक्कुको विडभित्र राखेर ल्याएका थिए । पक्राउ परेका नेपाली र घलेलाई सुनसहित राजश्व अनुसन्धान विभागमा बुझाइएको छ । यसरी ल्याएको थियो सुन…
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0