तिलोत्तमा जेसिजको आयोजनामा अन्तर माध्यमिक बक्तृत्वकला प्रतियोगिता सम्पन्न !!

२०७६ भाद्र २७, शुक्रबार २२:२२ गते २०७६ भाद्र २७, शुक्रबार २२:२२ गते २०७६ भाद्र २७, शुक्रबार २२:२२ गते

सुबास बेल्बासे भदौ २७ बुटबल – तिलोत्तमा जेसीजको अायोजनामा तिलोत्तमा नगरपालिका भित्र रहेका माध्यामिक विधालयहरुको विच वक्तृत्वकला प्रतियोगिता शान्ती नमुना मा वि मणिग्राममा सम्मपन्न गरेको छ । राष्टि्य बाल दिवशको अवसर पारेर अायोजना गरेको “समुन्नत,सुरक्षित,वातावरण मैत्री,सुन्दर शहर, सुशासनयुक्त,पर्यटकीय र समृद्ध तिलोत्तमा नगर” बिषय वक्तृत्वकला प्रतियोता गरेको हो उप्त प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेको प्रमुख अतिथ्यतामा भएको थियो सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले लगानि मैत्री र समृद्ध तिलोत्तमाको अभियानमा आफु रहेको र सो अभियानमा आफुले तिलोत्तमा जेसिजले अभियान सफल पार्न सहयोग गरेकोमा तिलोत्तमा जेसीजको प्रशंसा गर्नु भएको थियो

त्यस्तै कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम अाचार्यको शान्ती नमुना मा वि का अध्यक्ष सरद भट्ठराई प्रध्यानध्यापक कुल प्रसाद लामिछाने सिद्धार्थ जेसिजका अध्यक्ष राकेश गुरुङ पुर्व अध्यश्र दिपेन्द्रमान श्रेष्ठ अभिभावक संघका प्रदेश ५ अध्यक्ष हेम बहादुर थापा तिलोत्तमा जेसिजका संस्थापक अध्यक्ष विनोद ढकाल लगाएतको उपस्थिति थियो प्रतियोगितामा होराईजन गौतम बुद्ध मा विका रिवाज ढकाल प्रथम शान्ति नमुना मा वि मणिग्राम द्धितिय र सेन्ट जोसेफ स्कुल तृतिय र सान्तवना प्यारामाउण्ड स्कु भएको थियो कार्यक्रम तिलोत्तमा जेसिज बर्ष २०१९ का अध्यक्ष जय प्रकाश भट्टराईको अध्यक्षतामा कानुनि सल्लाहकार तथा कार्यक्रम संयोजक बासुदेव शर्माको स्वागत मनत्ब्य कार्यकारणी उपाध्यक्ष महेश शर्माको अास्थापाठ र महासचिव राजु भण्डारीको सन्चालनमा सम्पन्न भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *