जब अस्ट्रेलिया जाने सपना चक्नाचुर भयो ! ..त्यसपछि के भयो ..?

२०७६ भाद्र २८, शनिबार ०९:४४ गते २०७६ भाद्र २८, शनिबार ०९:४४ गते २०७६ भाद्र २८, शनिबार ०९:४४ गते

एजेन्सी । मानिसका लाखौ सपना हरु हुन्छन सबै सपना हरु साकार हुदैनन् सबै पुरा हुदैनन ! सपना सबैका एउतै नहुन सक्छन सबैका फरक फरक सपनाहरु हुन्छन ! विदेश गएर आफ्नो करियर बनाउने सपना धेरै जना को हुन्छ ! तर सबै सपना देख्ने जतिको त्यो सपना पुरा हुन सक्दैन !पछिल्लो समय अस्ट्रेलिया जाने सपना धेरै ले बोकेका छन् त्यहि सपना पुरा गर्नको लागि अस्ट्रेलिया जानेहरुको संख्या पनि दिनप्रतिदिन बढदो छ !तर, सबैको सपना साकर हुन्छ र । एक युवतीले अस्ट्रेलिया जाने योजना सफल नहुँदा छोरीको ह*त्या गरी आत्महत्या गरेको खबर बाहिर आएको थियो ।

भारतको मोगामा बस्दै आइरहेकी जसप्रीत नाम गरेकी एक युवतीले आइएलटिसमा थोरै अंक आउँदा आ*त्मह*त्या गरेकी थिइन् । अस्ट्रेलिया जान प्रयास गरेकी उनको आइएलटिएसमा कम अंक आउँदा आ*त्मह*त्याको बाटो रोजेकी थिइन्।उनले विष सेवन गरेर आत्मह*त्या गरेकी थिइन् ।त्यस्तै आत्मह*त्या गर्नुअघि आफ्नी ३ वर्षीय छोरीको पनि ह*त्या गरेकी थिइन् ।जब उनले छोरीलाई मा*रेर आत्मह*त्या गरिन् उनको पति र सासु आफन्तको घरमा गएको बताइएको थियो । युवतीले केही वर्ष अघिमात्र विवाह भएको थियो । पति पत्नी दुवै अस्ट्रेलिया गएर सेटल हुने योजनामा रहेका थिए । तर, सोचेजस्तो भएन । यस्ता समस्याहरूबाट बाहिर आउन मानिसहरुले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ ।

यो पनि पढ्नुहोस ! अष्ट्रेलियाका पत्रकारलाई एक बोत्तल बि*यरको बिल ८० लाख थमाइ दिएपछि… एजेन्सी । सुन्दा पनि अचम्म लाग्छ अचम्म नलागोस पनि कसरि एक बोतल बि*यर को ८० लाख रुपैया साएद यो संसार कै सबै भन्दा महँगो बि*यर बनेहोला ! एउटा बि*यर को बोत्तल को ५५ हजार पाउँड अर्थात ८० लाख रुपैया बेलाएत को म्यानचेस्टर मा एउटा अनौठो घटना भएको छ ! त्यहाको एक होटलले अस्ट्रेलियाका एक खेल पत्रकार लाइ एक बोतल बि*यर खाएबापत ८० लाख बराबर को बिल थमाएको छ ! अस्ट्रेलियाका खेल पत्रकार पिटर लालोरले एउटा बियर पिएबापत ५५ हजार पाउण्ड रकम तिर्नु परेपछि आफुले विश्व इतिहासमै सबैभन्दा महँगो बियर आफूले पिएँ भन्ने उनलाई लागेको छ ।

एसेस टेष्ट क्रिकेट श्रृंखलाको समाचार संकलनका लागि बेलायत पुगेका थिए पिटर लालोर । म्यानचेष्टरस्थित मालमेसन होटलमा उनी बसेका थिए । उक्त होटलमा उनले आफ्ना साथीहरुसँगै एउटा बियर अर्डर गरे । उक्त बियरको अंकित मूल्य साडे ५ पाउण्ड थियो ।तर अन्तिममा बिल तिर्दाचाहिँ उनले ५५ हजार पाउण्ड रकम गरे । उनले कार्डमार्फत मेसिनमा रकम भुक्तानी गरे । मेसिन बिग्रेकाले तत्कालै बिल ननिस्किएपछि उनले अहिले बिल चाहिएन भनेर वेटरलाई पठाए । तर जाँदाजाँदै उनले ‘मैले कति रकम तिरे ?’ भनेर सोधेछन् । जब वेटरले मेसिनबाट बिल निकालेर हेरिन् तब उनी अत्तालिँदै हातले मुख थुनिन् । रकम बारे केही बोलिनन् । गल्ती भएको छ, छिटै सच्याउछौँ मात्र भनिन् ।

उनको खाताबाट थुप्रो रकम कट्टी भएको थाहा भए पनि ठ्याक्कै कति रकम काटियो भन्नेचाहिँ मेसिन बिग्रिएका कारण पत्तो लगाउन सकिएको थिएन । तर लालोरका परिवारले घरबाटै बैंक खाता चेक गर्दा मात्रै उनको खाताबाट ५५ हजार ३ सय पाउण्ड कट्टी भएको थाहा भयो । त्यसमा थप १३ सय ८० पाउण्ड भुक्तानी शुल्क ।यस्तो गम्भीर त्रुटी भएसँगै पिटर तत्कालै बिल लिएर होटल व्यवस्थापक कहाँ पुगे । उनलाई बढी भुक्तान भएको रकम छिटै नै बैंक खातामा फिर्ता दिने आश्वासन दिइयो । होटलले आफूसँग माफी मागेको र सहयोगी व्यवहार देखाएको उनले ट्वीटरमार्फत जानकारी दिएका छन् ।स्मरण रहोस् यसअघि बलिउड अभिनेता राहुल बोसलाई एउटा होटलमा दुईवटा केराको ४१३ भारु मूल्य असूलेको समाचारले निकै चर्चा कमाएको थियो । पछि उक्त होटललाई कारवाही समेत भएको थियो । एजेन्सीको सहयोगमा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *