यो पनि पढ्नुहोस ! अब नर्सहरूका लागी अस्ट्रेलियामा नयाँ नियम…

२०७६ आश्विन १, बुधबार १९:११ गते २०७६ आश्विन १, बुधबार १९:११ गते २०७६ आश्विन १, बुधबार १९:११ गते

मेलबर्न । अस्ट्रेलियामा अब विदेशी नर्सहरूका लागी छुट्टै नयाँ नियम आउने भएको छ । अस्ट्रेलियन सरकारले यसै वर्ष देखि नर्सहरूको रजिस्ट्रेसनमा नयाँ नियम लागु गर्ने भएको हो । हाल अस्ट्रेलियामा आउने नर्स तथा मिडवाइफ़ले रजिस्ट्रेसनको लागि अस्ट्रेलियन योग्यता सरह हुनको लागि ब्रिज कोर्स गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र उनीहरू दर्ता गरेर काममा लाग्न पाउँछन् ।आगामी अक्टोबर १ देखि भने नर्सहरुले ब्रिज कोर्स र outcomes-based-assessment (OBA) बीचमा एउटा रोज्न पाउनेछन् । अर्को वर्ष अर्थात २०२० देखि भने OBA लागु हुनेछ ।

यो पनीः अष्ट्रेलियाको पीआरमा नयाँ तरंग: पीआर भिसा पाउनेको संख्या १० वर्ष यताकै न्यून अष्ट्रेलिया । अष्ट्रेलियमा आप्रवासीहरुको बढ्दो जनसंख्यालाई व्यवस्थापन गर्ने उद्देश्यको साथ अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले नयाँ आप्रवासी नीति ल्याएसगै अष्ट्रेलियाको पीआरमा नयाँ तरंग सुर भएको छ । गत वर्षदेखिनै चर्चा हुँदै आएको उक्त योजनाले औपचारिकता पाएको वर्ष नै सरकारले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार २०१८-१९ मा दश वर्ष यताकै न्युन संख्यामा पीआर भिसा जारी भएको छ । प्रधानमन्त्री मरिसनले घोषणा गरेको नयाँ नीति अनुसार हरेक वर्ष अष्ट्रेलिया आउने आप्रवासीहरुको संख्यामा १ लाख ९० हजारबाट झारेर करिब १ लाख ६० हजार सम्म पुर्‍याइने स्थानीय सञ्चार माध्यमहरुले जनाएका थिए ।

अष्ट्रेलियाको पीआर भिसा पाउनेको संख्या १० वर्ष यताकै न्युन रहेको छ । सरकारले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार, २०१८-१९ मा दश वर्ष यताकै न्युन संख्यामा पीआर भिसा जारि भएको छ । २०१८-१९ मा १ लाख ९० हजार सिलिङ्ग भएकोमा १ लाख ६० हजार ३ सय २३ मात्र पीआर भिसा प्रदान गरिएको छ । तथ्यांक अनुसार, यो संख्या १० वर्ष यताको सबैभन्दा न्युन हो । विगत दुई वर्ष देखि विदेशी विद्यार्थी र स्किल्ड कामदारलाई पीआर भिसामा अझ बढी कडाइ भएको बताइन्छ ।सरकारले रिजनल क्षेत्रलाई प्राथमिकता दिएका कारण पीआर भिसाको संख्यामा कमि आएको बताइन्छ । त्यसैले समग्र पीआर भिसा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed