सिद्धार्थ साहित्यिक बाटिका त्रैमासिक भित्तेपात्रो बिमोचन सम्पन्न

२०७६ आश्विन १, बुधबार १८:४६ गते २०७६ आश्विन १, बुधबार १८:४६ गते २०७६ आश्विन १, बुधबार १८:४६ गते

सुबास बेल्बासे असोज१ बुटबल

सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा अध्ययनरत बिध्यार्थिहरुले स्थापना गरेको साहित्यिक क्षेत्रलाइ प्राथमिकता दिन र सहित्य क्षेत्रलाइ प्रभाबकारी बनाउने र साहित्य क्षेत्रमा रुचि राख्ने र केही साहित्यकार उब्जाउने उदेश्यले स्थापना गरिएको यो सिद्धार्थ साहित्यिक बाटिकाको बिधिबत रुपमा आज क्यामपस ब्यबस्थापन समिती अध्यक्ष हिरालाल श्रेष्ठबाट सम्पन्न भएको छ।

उक्त कार्यक्रममा अतिथिहरु क्याम्पस प्रमुख बाबुराम पाण्डे सहायक क्याम्पस प्रमुख रिता रेग्मी रामनाथ उपाध्याय पुर्ब क्याम्पस प्रमुख बिस्णु राना लगायतका क्याम्पसका सिक्षक सिक्षिका हरु र भित्ते पात्रो अंक १ देखि ६ औ अंक सम्मका सम्योजक हरु रहनुभएको थियो

।उक्त कार्यक्रमको अध्यक्षता साहित्यिक बाटिका अंक ४ सम्योजक जीवन घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्त्यब्य साहित्यिक बाटिका अंक ६ कि सम्योजक सम्झना क्षेत्रीले गर्नु भएको थियो ।र अंक ५ का सम्योजक शिशिर केशी ले आफ्ना रचना हरु प्रस्तुत गरेर सबैलाइ मनोरन्जन समेत दिनु भएको थियो।उक्त कार्यक्रममा बोल्दै साहयक क्याम्पस प्रमुख रिता रेग्मिले बिध्यार्थिहरुले साहित्यमा देखाएको रुचि प्रती क्याम्पस प्रशासन खुसी भएको बताउनु भएको थियो।

साथै यो कार्यक्रम लाई सफल र अझ थप प्रभाबकारी बनाउनको लागि क्याम्पस प्रशासनबाट प्रने आबस्यक सहयोग र सुझाबको लागि सधै तत्पर रहेको समेत बताउनु भएको छ। कार्यक्रमको संचालक बि एड चौथो बर्स अध्ययनरत छात्रा सिर्जना गिरिले गर्नु भएको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *