सुबास बेल्बासे असौज २बुटबल
बुटबल उपमहानगरपालिका १३ ताराटोल मा रहेको दुर्गा भवानिको मन्दिरमा भदौ ३१ गते साझपख चोरिको प्रयास भएको छ।स्थानिय बासिन्दा नवयुग युवा कल्बका अध्यक्ष दिपेश नेपालको भनाइ अनुसार मन्दिर ब्यबस्थापन को कमजोरिको कारणले गर्दा आज यस्तो घटना घटेको बताउनु भयो । उक्त घटनामा संलग्न दोसिहरुलाइ छिटै पत्ता लगाइ कार्बाहिको दायरामा ल्याएर आइन्दा यस्तो घटना नहोस स्थानियको गुनासो रहेको छ।
स्थानिय सामाजिक संघ संस्था बुद्दिजिबी हरुको कुनै चासो नदेखाएको पनि स्थानियको आरोप छ।उक्त घटना को चाडो भन्दा चाडो पता लगाएर दोसिलाइ कार्बाही गरि र मन्दिर ब्यबस्थापनमा चासो देखाएर यस्ता घटना समाजमा नहुन दिन समेत लाग्नु पर्ने स्थानियको भनाइ छ।
चोरी प्रयाश भए पनि चोर्न सफल भएका छैनन
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0