शरिरका यि अङ्गहरू बारम्बार छुनुहुदैन् : हेर्नुहोस कारण सहित : यस्तो सम्म हुन्छ

२०७६ आश्विन ३, शुक्रबार ०९:४५ गते २०७६ आश्विन ३, शुक्रबार ०९:४५ गते २०७६ आश्विन ३, शुक्रबार ०९:४५ गते

एजेन्सी । जो कुनै मानिसमा स्वस्थ रहने चाहाना हुन्छ । तर जानअन्जानमा हामी आफ्नै शरीरलाई नोक्सान पुर्‍याइरहेका हुन्छौ । वास्तवमा हाम्रो शरीरको केही अङ्ग यस्ता पनि हुन्छन् जुन अङ्ग हामीले छोइराख्नुहुदैन् । तर, हामी यी अङ्गहरू नछोई बस्न सक्दैनौ । तपाइहरूलाई थाहा नहुन पनि सक्छ कि यी अङ्गहरू छुनाले ब्याक्टेरिया यसको माध्यमबाट शरीरमा गएर तपाइलाई बिरामी बनाउन्न सक्छ । धेरै शोधकर्ताहरूले बताएअनुसार हात शरीरमा ब्याक्टेरियाको प्रसारणमा प्रमुख भूमिका निभाउँछ । जसले तपाईँलाई बिरामी बनाउन सक्छ ।थाहा पाइराख्नुहोस् शरीरको कुन अङ्गमा छुनाले तपाईँ आफै रोगहरूलाई निम्ता दिइरहनु भएको पनि हुन सक्छ ।

१. मुखः मुखको माध्यमबाट रोगहरु छिट्टै शरिरसम्म पुग्न सक्छ । यसैले औंलाहरुलाई बारम्बार मुख र ओठमा नराख्नुहोस ।  नत्रभने केयौं ब्याक्टेरिया मुखमा पस्न सक्छ । शोधहरुकाअनुसार मानिसको मुखमा लगभग ६ सय ब्याक्टेरियाको बास हुन्छ । शरिरमा हुने खालका इन्फेक्सनको लागि यही ब्याक्टेरिया जिम्मेवार हुन्छ । मुखको माध्यमबाट रोगहरु छिट्टै शरिरसम्म पुग्न सक्छ । यसैले औंलाहरुलाई बारम्बार मुख र ओठमा नराख्नुहोस । नत्रभने केयौं ब्याक्टेरिया मुखमा पस्न सक्छ । शोधहरुकाअनुसार मानिसको मुखमा लगभग ६ सय ब्याक्टेरियाको बास हुन्छ । शरिरमा हुने खालका इन्फेक्सनको लागि यही ब्याक्टेरिया जिम्मेवार हुन्छ ।२. काखीः काखी जसलाई आर्मपिट पनि भनिन्छ, यसमा लगभग ८० हजार ब्याक्टेरिया हुन्छ । यसै कारणले पसिना आएपछि काखीबाट गन्ध आउन थाल्छ । यसैले तपाईलाई आफ्नो काखी छुन बाट बच्नुपर्छ र हरेक दिनआफ्नो काखीलाई राम्रोसँग सफा गर्नुपर्छ र नियमित रुपमा रौंहरु हटाउनुपर्छ ।

३. कानः धेरै मानिसहरु कान चिलाएमा पनि वा नचिलाएमा पनि कानमा औंला राखेर सफा गर्ने बानी हुन्छ । तर, के तपाईलाई थाहा छ कानशरिरको सबैभन्दा फोहोर हिस्सा हो । यसमा हुने मैनको कारण कानमा धेरै ब्याक्टेरिया हुन्छन् । यदी तपाईलाई कान चिलायो भने इयर बडको प्रयोग गर्नु पर्छ र कानलाई सधैं सफा गर्नुपर्छ । ४. नाकः नाकमा औंला हाल्नु हुन्न किनभने नाकको सासको कारणले ब्याक्टेरिया शरिरको भित्र सम्म पुग्न सक्छ , यसैले नाकलाई दिनमा दुई तीन पटक सफा पानीले सफा गर्नुपर्छ । र यदी तपाईको नाकमा औंला राख्ने बानी छ भने यो नराम्रो बानीलाई आजैबाट छोडी हाल्नुहोस ।५. नाभीः नाभि देख्नमा सफा हुन्छ तर यो सफाहुँदैन् । यसमा धेरै ब्याक्टेरिया लुकेर बसेको हुन्छ । यसैले यसलाई छुनबाट बच्नुहोस र नुहाएको समयमा यसलाई राम्रो सँग सफा गर्नुहोस ।६. एनलः शरिरको पछिल्लो भाग, खासगरी एनल धेरै नै फोहोर हुन्छ । यसमा धेरै खालका ब्याक्टेरियाहरु बास गरेका हुन्छन् । त्यसैले यसलाई छ्नबाट बच्न पर्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *