आजको राशिफल हेर्नुहोस् ! तपाईंको दिन कस्तो रहनेछ? शुभ दिन !!!

२०७६ आश्विन ३, शुक्रबार ००:१० गते २०७६ आश्विन ३, शुक्रबार ००:१० गते २०७६ आश्विन ३, शुक्रबार ००:१० गते

आज मिति २०७६ साल असोज ०३ गते । तदनुसार २० सेप्टेम्बर सन् २०१९ । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, सरद ऋतु, नेपाल संवत् ११३९ ञलगा, आश्विन कृष्णपक्ष षष्ठी १५ :५७ सप्तमी बजेसम्म सुक्रबार

मेष– आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक,
कानुनी वा प्रतियोगितात्मक
क्रियाकलापमा विजय प्राप्त हुनेछ ।

वृष– हाँसखेल र मनोरञ्जनपूर्ण समय छ ।
पारिवारिक सुख मिल्नुका साथै अध्ययन—
अध्यापनको क्षेत्रमा प्रगति होला ।

मिथुन– दुर्गमस्थान र टाढाको यात्रा
सम्भावना छ तर अनावश्यक यात्राबाट
जोगिनु राम्रो हुन्छ ।

कर्कट– दोधारको अवस्था सिर्जना हुनसक्छ ।
पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो
रोगले पनि सताउन सक्छ ।

सिंह– कल्पना र भावनामा केन्दित भइने छ ।
बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई
नियन्त्रणमा राख्नुहोला ।

कन्या– बौद्धिक प्रतिस्पर्धामा विजयी
भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ ।
वितादि लाभ पनि प्राप्त होला ।

तुला– पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो
लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति
हुनेछ ।

वृश्चिक– मेहनतले जीवनशैलीमा परिवर्तन
ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित
गर्ने काम सम्पादन गर्न सकिनेछ ।

धनु– जटिल काम सम्पादन हुनाले पराक्रम र
उत्साह बढ्नेछ। व्यापारमा विशेष फाइदा
उठाउन सकिनेछ ।

मकर– ठूलाबडाको आशीर्वादले रोकिएको काम
बन्नसक्छ । विभिन्न उपहार प्राप्त हुने समय
छ ।

कुम्भ– शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ
। स्वास्थ्य सबल रहनेछ र काममा पनि
फाइदाको योग छ ।

मीन– सामाजिक क्षेत्रमा नेतृत्व हातलागी
हुनेछ। कामले धेरैको मन लोभ्याउन सकिनेछ ।
विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।
युबा तथा फलित ज्योतिषि अमृत पौडेल सम्पर्क नम्बर = ९८५६०११९९७; ९८०५२७२६१५

स्थान =पोखरा २ बिन्ध्याबाशिनी मन्दिर पराजुली मिनी मार्केट भित्र

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *