आज मिति २०७६ साल असोज ४ गते । तदनुसार २१ सेप्टेम्बर सन् २०१९ । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, सरद ऋतु, नेपाल संवत् ११३९ ञलगा, आश्विन कृष्णपक्ष सप्तमी शनिबार
- मेष– चोरी वा ठगीमा परिने समय छ । आर्थिककारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला ।
- वृष– गुरुजनको सहयोग र बुद्धिको उपयोगलेलक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धालेपुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ ।
- मिथन–टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमाबसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ।
- कर्कट–अनावश्यक दौडधुपमा समय बित्नेछ ।समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःखपाइएला ।सिंह–आत्मीयजनसँग भेटघाट होला । रोकिएका
- घरेलु कामकाज बिस्तारै बन्नेछन् ।महत्वाकांक्षी योजना गोप्य राखेर अघिबढ्नुहोला ।
- कन्या–भौतिक साधन बिग्रनाले पनि लक्ष्यप्राप्त गर्न नसकिएला। अप्ठ्यारापरिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्नरहन सक्छ ।
- तुला–विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् ।
- वृश्चिक–रचनात्मक काम सुरु गर्ने समय छ ।रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला ।
- धनु– समस्याले केही झमेला आइलाग्न सक्छ ।दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ ।
- मकर–उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ ।
- कुम्भ–तपाइको विचारलाइ धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन् ।
- मीन–परिवारमा असमझदारी बढ्न सक्छ । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ ।
के तपाई पनि आफ्नो भूत, भविष्य, बर्तमान, प्रेम, रोजगार,ब्यापार, बैदेशिक यात्रा, कम्प्युटर पद्धतिबाट ।चिना बनाउने तथा हेर्ने, बास्तु, घर, घडेरी जस्ता सम्पूर्ण ज्योतिषीय समस्याको सरल एवं सटिक समाधान चाहानु हुन्छ ??? यदि चाहानु हुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0