आज सोमबार श्री शिव शंकर को दर्शन गरी आजको राशिफल हेर्नुहोस् ।।।

२०७६ आश्विन ६, सोमबार ०८:१५ गते २०७६ आश्विन ६, सोमबार ०८:१५ गते २०७६ आश्विन ६, सोमबार ०८:१५ गते

आज मिति २०७६ साल असोज ०६ गते । तदनुसार २३ सेप्टेम्बर सन् २०१९ । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, सरद ऋतु, नेपाल संवत् ११३९ ञलगा, आश्विन कृष्णपक्ष नवमी १३;२३ बजे उप्रान्त दशमी सोमबार

मेष– विभिन्न उपहार प्राप्त हुने समय छ ।
सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह
बढ्नेछ ।

वृष– अरूका लागि बुद्धि खर्चनुपर्नेछ ।
गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
साँझदेखि स्थितिमा सुधार आउनेछ ।

मिथुन– आर्थिक लाभ हुने दिगो काम प्रारम्भ
हुन सक्छ । तर, बलजफ्ती गर्दा हानि हुन सक्छ

कर्कट– विभिन्न अवसर प्राप्त हुनाले मन
प्रफुल्ल हुनेछ । अतिथिको रूपमा सम्मान
पाइएला ।

सिंह– प्रेम र मित्रताको बन्धन कसिने समय छ
। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा
उत्रनुपर्ला ।

कन्या– ज्ञान तथा रहस्य पत्ता लगाउन
सकिनेछ । तर, स्वास्थ्यमा अलि कमजोरी
अनुभूति हुनेछ ।

तुला– घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा
विभिन्न काम सम्पादन हुनेछन् । शुभचिन्तकहरूले
सहयोगका लागि तत्परता देखाउनेछन् ।

वृश्चिक– लामो समयदेखि रोकिएका काम
सम्पादन गर्ने मौका छ । बेसुरमा वचन दिनाले
दुस्ख पाइनेछ ।

धनु– शुभचिन्तकहरूले आफ्ना योजनामा साथ
दिनेछन् । भौतिक साधन प्राप्त हुनेछन् ।
व्यवसायले यात्राको अवसर जुटाउन सक्छ ।

मकर– आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।
बाध्यतामा अलमलिनुपर्दा चिताएको काम
रोकिन सक्छ ।

कुम्भ– साँझतिर अवसरवादीहरूले अप्ठ्यारोमा
पार्न सक्छन् । हुलमुलमा धनमाल जोगाउने
चेष्टा गर्नुहोला ।

मीन– रोकिएका काम बन्नुका साथै विभिन्न
अवसर समेत प्राप्त हुनेछन् । नसोचेको धन लाभ
हुन सक्छ।

नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।
युबा तथा फलित ज्योतिषि अमृत पौडेल सम्पर्क नम्बर = ९८५६०११९९७; ९८०५२७२६१५

स्थान =पोखरा २ बिन्ध्याबाशिनी मन्दिर पराजुली मिनी मार्केट भित्र

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *