अमेरिका पुगेका मन्त्री यादव र प्रेम बानियाँवीच अन्तर्वार्तामै घम्साघम्सी ! (हेर्नुहोस भिडियो)

२०७६ आश्विन ६, सोमबार १७:५८ गते २०७६ आश्विन ६, सोमबार १७:५८ गते २०७६ आश्विन ६, सोमबार १७:५८ गते

अमेरिका पुगेका उपप्रधानमंत्री संग पत्रकार प्रेम बानिया संगको अन्तरबार्ता । आफ्नो फेसबुक वालमा तल लेखियको जानकारी गराउदै प्रेम बानियाको पुरा भिडियो हेर्नुहोला।सोधेर प्रश्नहरु अब पनि आनन्द र आत्मरतिमा रमाउने दिन गए भन्ने थाहा हुँदाहुँदै पनि अनवरत प्रश्नहरु लिएर जब समयले घचेटिइरहन्छ नि, मान्नुस् त्यहाँनिर समयको प्रश्नहरुका लागि तपाईं स्वयमले जवाफको खेती सुरु गर्नुपर्ने हुनसक्छ !

र, एक पटक फेरि देशका उपप्रधानमन्त्री, तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई केही प्रश्नहरु गर्नुपरेको छ: देशमा डेंगुको महामारी चलिरहँदा सरकारले के गर्यो ? दुईतिहाईको शक्तिबीच समृद्धिको नारा दिएको सरकारले के परिवर्तन दियो ? अनि तपाईं अध्यक्ष रहेको समाजवादी पार्टीको धार/आधार के हो ?अचेल मलाई खहरेजस्ता उर्लिदा प्रश्नहरु भन्दा साना-साना नै सही शान्त तलाउ र कुवाहरु मन पर्न थालेको छ डोबहरुमात्रै भेटिए पनि।अनि, मान्छेलाई पहाड त त्यतिवेलासम्म मात्र अग्लो लाग्दछ जतिवेलासम्म तपाईं त्यसलाईं आरोहण गर्न सुरु गर्नुहुन्न, विविध कारणले ! जय स्वाभिमान !

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *