आज मंगलवार श्री गणेश भगवानको दर्शन गरि आजको राशिफल हेर्नुहोस ।।।

२०७६ आश्विन ७, मंगलवार ००:४६ गते २०७६ आश्विन ७, मंगलवार ००:४६ गते २०७६ आश्विन ७, मंगलवार ००:४६ गते

आज मिति २०७६ साल असोज ०७ गते । तदनुसार २४ सेप्टेम्बर सन् २०१९ । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, सरद ऋतु, नेपाल संवत् ११३९ ञलगा, आश्विन कृष्णपक्ष दसमी ११ ४३ बजे उप्रान्त यकादशी मंगलबार

मेष– सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्,
परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

वृष– मुख्य काममा बाधा हुने देखिन्छ ।
सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न
रहनेछ ।

मिथुन– समस्याप्रति गम्भीर नबन्दा अवसर
गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन
सक्छन् ।

कर्कट– लाभ हुने काम प्रारम्भ गर्ने समय छ ।
साझेदारीमा राम्रो फाइदा हुनेछ ।
आयआर्जनका स्रोत बढ्नेछन् ।

सिंह– बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ ।
सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने
सम्भावना छ ।

कन्या– सवारीमा सावधानी अपनाउनुहोला ।
लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ ।
प्ुारानो रोगले पनि सताउन सक्छ ।

तुला– व्यावसायिक काममा खर्च बढ्नेछ, अरूका
काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि,
सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

वृश्चिक– आज आयआर्जन राम्रै हुनेछ । अतिथिका
रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा
ध्यान पुर्याउनुहोला ।

धनु– पढाइलेखाइमा समय दिन नसकिएला
सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन,
तर पनि वित्तादि लाभ हुने देखिन्छ ।

मकर– स्वास्थ्य कमजोर रहनाले काम सम्पादन
गर्न नसकिएला । समयमा काम पूरा नहुनाले
अवसर गुम्न सक्छ ।

कुम्भ– व्यापारब्याबसायमा बढी नै फाइदा
हुने समय छ । आम्दानी बढढ्नेछ भने
परिवारजनका आवश्यकता पूरा हुनेछन् ।

मीन– प्रेम र मित्रताको बन्धन कसिनुका साथै
दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न
सहयोग र उपहार पाइनेछ

नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।
युबा तथा फलित ज्योतिषि अमृत पौडेल सम्पर्क नम्बर = ९८५६०११९९७; ९८०५२७२६१५

स्थान =पोखरा २ बिन्ध्याबाशिनी मन्दिर पराजुली मिनी मार्केट भित्र

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *