अस्ट्रेलिया, असोज १० । अस्ट्रेलियाले नेपाललाई अन्त’र्राष्ट्रिय विद्यार्थी अध्ययन गर्न आउने देशहरूमध्ये उच्च जो’खिम भएको मुलुकको सूचीमा राखेको छ । यो भन्दा पहिले नेपाललाई मध्यस्तरको जो’खिम भएको देशमा सूचिकृत गरिएको थियो । अस्ट्रेलियाको अध्यागमन विभागले उक्त सूचिमा परिवर्तन गरी नेपाललाई उच्च जो’खिम भएको मूलुकमा राखेको हो।
अस्ट्रेलियाले उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थीहरुको देशलाई उनीहरुको विभिन्न मापद’ण्डका आधारमा तहगत रुपमा तीन किसिमले छुट्याउने गर्छ । अध्यागमन विभागले गर्ने उक्त वर्गीकरणमा वर्षौंपछि नेपाल दोस्रो तहको मध्यमस्तरको जो’खिम भएको देशमा सूचीकृत थियो । बिहीबारदेखि भने यो वर्गीकरणलाई परिवर्तन गरी तेस्रो तहको उच्च जो’खिम भएको मुलुकमा झारेको हो । यो तहको वर्गीकरणमा परेका देशका विद्यार्थीलाई भिसा प्रक्रियामा अन्य दुई तहका मुलुकका विद्यार्थीको तुलनामा अप्ठ्या’रो पर्ने अध्यागमन क्षेत्रका विज्ञहरुको भनाइ छ । – कान्तिपुर दैनिकबाट
यो पनीः अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिशनले दसैँको अवसर पारी जारी गरे यस्तो स’न्देश… अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिशनले दसैँ’को अवसर पारेर एक स’न्देश जारी गरेका छन्। हि’न्दुहरूको महान् पर्व बडादसैँ (नवरा’त्री)का अवसरमा स’न्देश जारी गरेका हुन् । भर्खरै जारी गरिएको उक्त स’न्देशमा उनले खुसीयालीका साथ नवरा’त्री मनाउन भनिएको छ । अस्ट्रेलिया पृथ्वीमा नै बहुसांस्कृतिक समुदायको सम्मान गर्ने मुलुकका रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोरिशनको स’न्देशमा भनिएको छ, “हिन्दु समुदाय सँग सँगै बसेर, खुसी साथ परिवार र आफन्त सँग यो पर्व मनाउनुहुनेछ भन्ने आशा लिएको छु ।” नवरा’त्री बहुसां’स्कृतिक अस्ट्रेलियाका लागि एउटा ठुलो पर्व भएको उल्लेख गर्दै प्रधानमन्त्री मोरिशनको सन्देशमा भनिएको छ, ‘हामी एकले अर्काको सम्मानका साथ सं’स्कृतिलाई मनाउने प’रम्परा कायम राख्नुपर्छ ।’ प्रधानमन्त्री मोरिशनको स’न्देश हेर्नुहोस
यी राशि भएका पुरुषले श्रीमतीलाई रानी बनाएर राख्छन्:ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुहरूले आफ्नो श्रीमती, प्रेमिका को हरेक दुख सुख, खुसीमा साथ दिने र रमाउने हुन्छन् ।उनीहरू श्रीमती, प्रेमिकाको प्रेममा पागल समेत बन्न सक्छन् । यस्ता राशि भएका पुरुषले जीवनमा आफ्रनो श्रीमतीको हरेक इच्छा,चाहाना पुरा गर्न सफल भएका हसन्छन् । आफ्नो श्रीमती लाइ धेरै माया गर्ने कुरा ज्योतिष शास्त्रले पुष्टि गरेको छ। ती राशि कुन कुन हुन् त हेर्नुहोस् ।वृश्चिक राशीः यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । ओएसनेपालका लागी काम गर्दै आउनु भएका ज्योतिषी सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।
मेष राशीः यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।सिंह राशीः उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् । कन्या राशीः खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।
Views: 0