अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिशनले दसैँ’को अवसर पारेर एक स’न्देश जारी गरेका छन्। हि’न्दुहरूको महान् पर्व बडादसैँ (नवरा’त्री)का अवसरमा स’न्देश जारी गरेका हुन् । भर्खरै जारी गरिएको उक्त स’न्देशमा उनले खुसीयालीका साथ नवरा’त्री मनाउन भनिएको छ ।
अस्ट्रेलिया पृथ्वीमा नै बहुसांस्कृतिक समुदायको सम्मान गर्ने मुलुकका रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोरिशनको स’न्देशमा भनिएको छ, “हिन्दु समुदाय सँग सँगै बसेर, खुसी साथ परिवार र आफन्त सँग यो पर्व मनाउनुहुनेछ भन्ने आशा लिएको छु ।” नवरा’त्री बहुसां’स्कृतिक अस्ट्रेलियाका लागि एउटा ठुलो पर्व भएको उल्लेख गर्दै प्रधानमन्त्री मोरिशनको सन्देशमा भनिएको छ, ‘हामी एकले अर्काको सम्मानका साथ सं’स्कृतिलाई मनाउने प’रम्परा कायम राख्नुपर्छ ।’ प्रधानमन्त्री मोरिशनको स’न्देश हेर्नुहोस
अस्ट्रेलियाद्वारा नेपाललाई उच्च जोखिम सूचीकरण, भिसामा झन् कडाइ हुने : हेर्नुहोस पुरा विवरण :अस्ट्रेलिया, असोज १० । अस्ट्रेलियाले नेपाललाई अन्त’र्राष्ट्रिय विद्यार्थी अध्ययन गर्न आउने देशहरूमध्ये उच्च जो’खिम भएको मुलुकको सूचीमा राखेको छ । यो भन्दा पहिले नेपाललाई मध्यस्तरको जो’खिम भएको देशमा सूचिकृत गरिएको थियो । अस्ट्रेलियाको अध्यागमन विभागले उक्त सूचिमा परिवर्तन गरी नेपाललाई उच्च जो’खिम भएको मूलुकमा राखेको हो।
अस्ट्रेलियाले उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थीहरुको देशलाई उनीहरुको विभिन्न मापद’ण्डका आधारमा तहगत रुपमा तीन किसिमले छुट्याउने गर्छ । अध्यागमन विभागले गर्ने उक्त वर्गीकरणमा वर्षौंपछि नेपाल दोस्रो तहको मध्यमस्तरको जो’खिम भएको देशमा सूचीकृत थियो । बिहीबारदेखि भने यो वर्गीकरणलाई परिवर्तन गरी तेस्रो तहको उच्च जो’खिम भएको मुलुकमा झारेको हो । यो तहको वर्गीकरणमा परेका देशका विद्यार्थीलाई भिसा प्रक्रियामा अन्य दुई तहका मुलुकका विद्यार्थीको तुलनामा अप्ठ्या’रो पर्ने अध्यागमन क्षेत्रका विज्ञहरुको भनाइ छ । – कान्तिपुर दैनिकबाट
Views: 0