श्री शनिदेवको दर्शन गर्दै हेर्नुहोस आजको ताजा राशिफल : यो राशिको दिन आज अत्यन्तै शुब

२०७६ आश्विन ११, शनिबार ०९:४५ गते २०७६ आश्विन ११, शनिबार ०९:४५ गते २०७६ आश्विन ११, शनिबार ०९:४५ गते

आजको राशिफल :  आज मिति २०७६ साल असोज ११ गते । तदनुसार २८ सेप्टेम्बर सन् २०१९ । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, सरद ऋतु, नेपाल संवत् ११३९ ञलगा, आश्विन कृष्णपक्ष औंशी २४:२२ बजे उप्रान्त प्रतिपदा सनिबार

मेष– आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्नसक्छ । खराब व्यक्तित्वको संगतले मान–सम्मानमा चोट पुग्ने सम्भावना छ ।

वृष– व्यवसाय र उद्योगधन्दामा राम्रोफाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामारुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ।

मिथुन– भूमिबाट प्रशस्त फाइदा मिल्नेछ ।साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नालेअप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् ।

कर्कट– अस्वस्थताले राजनीतिक तथासामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ ।आमाको स्वास्थ्यस्थिति कमजोर बन्नालेत्यसप्रति पनि चिन्ता बढ्न सक्छ ।

सिंह– दाजुभाइ तथा दिदिबहिनीमा केहीअसमझदारी बढ्ने सम्भावना छ । समाजलेबहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपलार्् ।

कन्या– कुनै नयाँ काम प्रारम्भ हुन सक्छ।आर्थिक समस्या पनि समाधान हुनेछ ।शत्रुहरूलाई परास्त गर्न सकिनेछ ।
तुला– विभिन्न अवसरले पछ्याउनेछन् ।मुद्दामामिला वा कामका विविधझमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ ।

तुला– विभिन्न अवसरले पछ्याउनेछन् । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ ।

वृश्चिक– घर–जग्गा वा स्थायी सम्पत्तिमाविवाद आउन सक्छ । तापनि, प्रतिष्ठितव्यक्तितवसँग मित्रता बढ्नेछ । स्वास्थ्यमा
समस्या पनि आउन सक्छ ।

धनु– घर खर्च बढ्नुका साथै व्यापारमा मन्दीआउने देखिन्छ, तर लामो समयदेखि रोकिएका काम भने सम्पादन गर्न सकिने दिन छ ।

मकर– प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलैसम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने प्रशस्त धन लाभ पनि हुन सक्छ ।

कुम्भ– बहुमूल्य धातु संग्रह गरिएला ।सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्तहुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय
छ ।

मीन– राजनीतिक पहुँच बढ्नेछ । तर पनिभूमिलगायत स्थायी सम्पत्तिको विषयमा भनेकेही विवाद निस्कन सक्छ, सावधान रहनु
होला ।

  • जिबन सफल बनाउने सुत्रहरु
  • १:> समस्या तब सम्म सामाधान हुदैन,जब सम्म समस्या लाइ समस्या को रुप मा हेर्नुहुन्छ
  • २ :> येसरी मुस्कुराउनु होस् कि,ताकी तपाई को मुस्कान देखेर सत्रुहरु ले पनि इष्या गरुन
  • ३:> यदि तपाई जन्मदै गरिब जन्मनु भयो अंह त्यो तपाई को गल्ति होइन तर तपाई गरिब भएर नै मर्नु भयो भने त्यो तपाइँ को गल्ति हो

युबा तथा फलित ज्योतिषि अमृत पौडेल सम्पर्क नम्बर = ९८५६०११९९७; ९८०५२७२६१५

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *