बडादशैंको साइतः घटस्थापना र विजयादशमीको टीकाको शुभ साइत एउटै समय (हेर्नुहोस पुरा सूचनासहित)

२०७६ आश्विन १२, आईतवार ०७:१५ गते २०७६ आश्विन १२, आईतवार ०७:१५ गते २०७६ आश्विन १२, आईतवार ०७:१५ गते

काठमाडौं– यसवर्षको घटनास्थापना र विजयादशमीको टीकाको शुभ साइत एउटै समय बिहान १० बजेर २५ मिनेटमा परेको छ । आइतबार परेको घटस्थापनाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ भने २१ गते मंगलबार परेको विजयादशमीको टीकाको शुभसाइत पनि सोही समय (१०ः३५) नै परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिले उपलब्ध गराएको सो साइतलाई गृह मन्त्रालयले समेत एक सूचना निकालेर सर्कुलर जारी गरेको छ ।

यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा स्थानीय समयअनुसार कति बजे विजयादशमीको टीका लगाउने भनेर समय तोकेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *