अस्पतालको सैया बाट ज्ञानेन्द्र शाहीः मार्ने योजना रहेछ, धन्न सिटमुनि लुकेर बाँचेँ !

२०७६ आश्विन १३, सोमबार ०७:४२ गते २०७६ आश्विन १३, सोमबार ०७:४२ गते २०७६ आश्विन १३, सोमबार ०७:४२ गते

काठमाडौं । आफूलाइ भ’ष्ट्राचार वि’रोधी अभियान्ता बताउने ज्ञानेन्द्र शाहिले आफूलाइ मा’र्ने अभिप्रयाले हिजो ढु’ङ्गामुडा सहित आ’क्रमण भएको बताएका छन् । विना हा’तहति’यार घुम्न, डुल्न र बोल्न नपाउने कस्तो लोकतन्त्र भनी उनले प्रश्न गरे । आक्र’मणपछि काठमाडौंको ट्रमा सेन्टरमा उप’चार गराइरहेका शाहीलाई भेट्न गएका विश्लेषक एवं अभियान्ता दिलनिशानी मगर र पुण्य गौतम लगायतको टोलीसँग उनले आफूलाई सिद्या’उने निय’तले आ’क्रमण भएको बताएका हुन् ।

‘म बोल्नको लागि चितवन गएको थिएँ, माइक्रो बसमै आ’क्रमण भयो, सीटमुनि बसेर बाँचें’ शाहीको भनाइ उद्धृत गर्दै दिलनिशानीले लोकान्तरसँग भने, ‘विना हातहतियार हिँडडुल गर्न नपाउने पनि कस्तो लोकतन्त्र हो ?’ नेकपा निकट कार्यकर्ताको आक्र’मणमा परि घा’इते भएका शाहीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टाउकोमा गहिरो चो’ट लागेका कारण केही दिन अस्पतालमै बस्नुपर्ने अवस्था रहेको नेपालका लागि नेपाली अभियानका डा. सुरेन्द्र भण्डारीले जानकारी दिए ।उनले आफ्नो उप’चार खर्चका लागि पहल गरिदिन आग्रह गरेको दिलनिशानीले बताए । शाहीमाथि भएको आक्र’मणको सामाजिक सञ्जालमा चर्को वि’रोध भइरहेको छ । ‘ज्ञानेन्द्र शाहीको विचार र उनको शैलीसँग सबभन्दा बढी मैले फरक मत राख्छु तर उनीमाथि भएको आ’क्रम’णको म निन्दा गर्न र उनलाई भेट्न अस्पताल गएको हुँ,’ दिनलिनशानीले भने । -लोकान्तर बाट

यी राशि भएका पुरुषले श्रीमतीलाई रानी बनाएर राख्छन्:ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुहरूले आफ्नो श्रीमती, प्रेमिका को हरेक दुख सुख, खुसीमा साथ दिने र रमाउने हुन्छन् ।उनीहरू श्रीमती, प्रेमिकाको प्रेममा पागल समेत बन्न सक्छन् । यस्ता राशि भएका पुरुषले जीवनमा आफ्रनो श्रीमतीको हरेक इच्छा,चाहाना पुरा गर्न सफल भएका हसन्छन् । आफ्नो श्रीमती लाइ धेरै माया गर्ने कुरा ज्योतिष शास्त्रले पुष्टि गरेको छ। ती राशि कुन कुन हुन् त हेर्नुहोस् ।वृश्चिक राशीः यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । ओएसनेपालका लागी काम गर्दै आउनु भएका ज्योतिषी सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।

मेष राशीः यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।सिंह राशीः उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् । कन्या राशीः खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *