यसरी ढुङ्गा र इट्टाले हानिएको थियो ज्ञानेन्द्र शाहीलाई : चिकित्सक के भन्छन ?

२०७६ आश्विन १३, सोमबार ०७:५१ गते २०७६ आश्विन १३, सोमबार ०७:५१ गते २०७६ आश्विन १३, सोमबार ०७:५१ गते

चितवन। शनिवार दिउँसो चितवन भरतपुरको चौविसकोठीमा ‘नेपालका लागि नेपाली’ नामक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्नआएका भ्र’ष्टाचार विरोधी अभिय’न्ताको छविबनाएका ज्ञानेन्द्र शाही चितवन आएका थिए ।

कार्यक्रमलाई नेकपा सम्बद्ध विद्यार्थीहरूले बिथोले पछि उनी बा ३ ख ८४५८ नम्बरको माइक्रो बसमा चढेर ग्लोबल होटेलपुगे । उनलाई पछ्याउँदै नेकपाका का’र्यकर्ता होटेलमै पुगेर बसभित्रै शाहीलाई आ’क्रमण गरे । आक्र’मणकारीहरुले शाहीलाई ढुङ्गा र इट्टाले प्र’हार गरेका थिए । उनलाई तत्कालै कारमा राखेर चितवन मेडिकल कलेज पु¥याईएको थियो । त्यहाँको उनको सिटी स्क्यान गरिएपछि थप उपचारका लागि आज नै काठमाडौँ लगिएको छ ।

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका शाहीको अवस्थामा केही गम्भी’रता देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौँ लागिएको हो ।अहिले ज्ञानेन्द्र शाहीलाई ट्रमा सेन्टरमा उपचारको लागि भर्ना गरिएको छ। ग’म्भिर घा’इते भएका उनको चितवन मे’डिकल कलेजमा उपचारको लागि भर्ना गरिएको सु’रक्षाको कारण देखाउँदै उनलाई काठमाडौं रे’फर गरिएको हो। आ’क्रमणबाट शाहीको टाउँकोमा चो’ट लागेको छ। शाही कु’टिएपछि सामाजिक सञ्‍जालमा सो घ’टनाप्रति चर्को आ’लोचना भइरहेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *