एजेन्सी । फोक्सोको क्यान्स’र भएको पहिलो अवस्थामा कुनैत्यस्तो ख्याल हुनेखालको सङ्केत देखाउँदैन । लगभग ४० प्रतिशतमा फोक्सोको क्या’न्सर निधन गरिन्छ । तर यो रोगले उच्च चरण लिए पछि मात्र निध’न हुन्छ । यसै बारे आज केहिजानकारी लिएर आएका छौ । जुनसंकेत तपाइको परिवार ,साथीभाइलाई त भएको छैन ? जानौँ कस्ता-कस्ता सङ्केत देखिदारहेछन्:
निको नहुने खोकीः यस्तो खोकी जुन चिसो बाट वा स्वाश्प्रस्वाश प्रणालीको इन्फेक्सनले गर्दा हुन्छ । जुन हफ्ता ,दुइ हफ्ता सम्म रहन्छ तर दृढ खोकी जुन दृगकालिन हुन्छ त्यो फोक्सोको क्यान्सरको संकेत हुनसक्छ । यदि खोकी सुख्खा होस् वा खकार सहित होस् बेवास्ता नगर्नुहोस डाक्टरलाई देखाउनुहोस । उनीहरुले तपाइको फोक्सो सुन्छन र एक्सरे वा अन्य टेस्ट गर्न सल्लाह दिन्छन ।
श्वासमा बदलः छिटो छिटो श्वाश फेर्नु अथवा स्वाश चढ्नु पनि फोक्सोको क्या’न्सरको संकेत हुनसक्छ ।
छाति वरपर दुख्नुः फोक्सोको क्या’न्सरले छाति ,कुम र पछाडी दुख्ने समस्या पनि उत्पन्न गराउछ । खोक्दा दुख्ने समस्या नदेखिन पनि सक्छ ।भन्नुस तपाइको डाक्टरलाई यदि तपाइले कुनै पनि किसिमको छाति दुखाइ महसुस गर्नुभएको भए ।
स्वा स्वा हुनुः जब स्वाश नली थुनिन्छ वा सुनिन्छ हामीले स्वाश फेर्ने समय फोक्सोले स्वा स्वा अथवा सिटि जस्तो आवाज निकाल्छ । यसको कारण धेरै हुन्छ कुनै निको भईहाल्छ तर यस्तो समस्या फोक्सोको क्या’न्सरको संकेत पनि हुने भएकोले एक पटक डाक्टरलाई देखाउदा राम्रो ।
हर्स भोइसः यदि तपाइको आवाजमा धोत्रो ,भासिएको परिबर्तन २ हफ्ता भन्दा बढी समय आएको थाहा पाउनु भए डाक्टरलाई देखाउनुहोस र कारण पत्ता लगाउनुहोस ।
हड्डीको दुखाइः फोक्सोको क्या’न्सर सबै हड्डी तिर फैलने हुदा जसको कारण पछाडी दुख्ने वा शरीरको अन्य भाग पनि दुख्ने हुन्छ । यो दुखाइ राति ढाडलाइ आराम दिने समय पछाडी दुख्ने हुन्छ । यो संकेत हड्डीको हो कि क्या’न्सरको भन्नेकुरा छुट्याउन गारो छ तर यसमा राति सुत्ने समय हड्डी दुख्ने र चट्पटाउदा दुखाइ बढ्ने हुन्छ यो खालको समस्या निकै कम देखिन्छ ।
Views: 0