Month: २०७६ आश्विन १२, आईतवार ०७:१५ गते

बडादशैंको साइतः घटस्थापना र विजयादशमीको टीकाको शुभ साइत एउटै समय (हेर्नुहोस पुरा सूचनासहित)

काठमाडौं– यसवर्षको घटनास्थापना र विजयादशमीको टीकाको शुभ साइत एउटै समय बिहान १० बजेर २५ मिनेटमा परेको छ । आइतबार परेको घटस्थापनाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ…

पितृको श्राद्ध गर्दा हुन्छन् यी ६ फाइदा…..

गरुड पुराणमा उल्लेख गरिएअनुसार तुलसीबाट पिण्डार्चन गर्न (पिण्ड पाउन) का लागि पितृगण प्रलयपर्यन्त तृप्त हुन्छन् ।जब उनीहरु तुलसीको गन्धसहित पिण्ड प्राप्त गर्छन् प्रसन्न भएर गरुडमा सवार हुँदै विष्णुलोक जान्छन् ।…

ज्ञानेन्द्र शाहीमाथि चितवनमा कुटपिट: यस्तो सम्म गरियो

चितवन – चितवनमा ‘नेपालका लागि नेपाली’ अभियानको कार्यक्रमका लागि गएका ज्ञानेन्द्र शाहीलाई उनीहरु बसेकाे ग्लाेबल हाेटलबाट निस्कँदै गर्दा नचिनेका मानिसहरुले कुटपिट गरेका छन् ।कुटपिटबाट सामान्य घाइते भएका अभियन्ता शाहीलाई प्रहरीले…

यसरी गर्नुहोस घटस्थापना, यस्तो छ पूजाविधि : सेयर गर्नुहोस लाभ मिल्नेछ

काठमाण्डौ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि प्रारंभ हुने नेपालीको महान् पर्व बडादशैं आजदेखि शुरु भएको छ । यस दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ ।यसै दिन दुई…

आज आईतवारको राशिफल हेर्नुहोस् ।।।

आजको राशिफल आज मिति २०७६ साल असोज १२ गते । तदनुसार २९ सेप्टेम्बर सन् २०१९ । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, सरद ऋतु, नेपाल संवत् ११३९ ञलगा, आश्विन प्रतिपदा २२:२३…

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिशनले दसैँको अवसर पारी जारी गरे यस्तो स’न्देश…

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिशनले दसैँ’को अवसर पारेर एक स’न्देश जारी गरेका छन्। हि’न्दुहरूको महान् पर्व बडादसैँ (नवरा’त्री)का अवसरमा स’न्देश जारी गरेका हुन् । भर्खरै जारी गरिएको उक्त स’न्देशमा उनले खुसीयालीका…

हेर्नुहोस उडुस भगाउने अचुक तरिका ! यस्ता छन् उडुस भगाउने सजिला घरेलु विधि

उडुस बारेमा सोच्दा पनि कतिपयलाई रातभर निद्रा नै लाग्दैन । उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने गर्छ ।उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न…

जब ओलीले युवतीलाई झुटो ठेगाना बताए…

काठमाडौं–‘कालीचरण कोठामा आउँछन् भनेर साथी केआर खम्बूले भन्नुहुन्थ्यो। को रहेछन् यी कालीचरण ? मनमा जिज्ञासा थियो,’ डा. जंग चौहानले विगत सम्झिए,‘कालीचरण भनेका त झापा आन्दोलनका केपी ओली रहेछन्।’ दर्शकदीर्घाबाट पररर…

सांसदको तलबभन्दा भत्ता धेरै

काठमाडौं, असोज ११ : संघीय संसद् सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि झन्डै ७० करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा तलबका लागि ३४ करोड…

‘नेपाली स्याटेलाइट प्रसारणका लागि अनुपयुक्त’ : हेर्नुहोस पुरा विवरण

काठमाडौं, ११ असाेज :अन्तर्राष्ट्रिय दूरसञ्चार संघ(आईटीयू) ले नेपाललाई उपलब्ध गराएको स्लटमा नेपालले ३० अर्ब खर्चेर राख्न लागेको कम्युनिकेसन स्याटेलाइट प्रसारकहरुका लागि अनुपयुक्त हुने देखिएको छ । नेपालमा अहिले ६०० मेगाहर्ज…