Month: २०७६ भाद्र १७, मंगलवार १४:३९ गते

एटिएम ह्याक गर्ने चिनियाँमाथि बैंकिङ कसूर मुद्दामा अनुसन्धान थालियो, ६ वर्ष कैद हुन सक्ने

प्रहरीले एटिएम ह्याक गरी पैसा लुट्ने चिनियाँ नागरिकलाई बैंकिङ कसूर मुद्दामा अनुसन्धान थालेको छ।प्रारम्भमा उनीहरूविरूद्ध बैंकिङ कसूर आकर्षित देखिएकाले सोही मुद्दामा उच्च अदालत पाटनबाट म्याद लिई अनुसन्धान थालिएको महानगरीय प्रहरी…

फेसबुकको यस्तो कमेन्ट जसले पुर्‍यायो न्यायाधीशलाई डोल्पा

काठमाडौं– भदौ १५ गते उच्च अदालतका पूर्व मुख्य न्यायाधीश केशरीराज पण्डितले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखे। हाल मेलमिलाप परिषद्‌को अध्यक्ष रहेका पण्डितले वर्तमान न्यायालयको अवस्था दर्शाउने गरी लेखेका…

मलाई निको हुँदैछ, २० गते आउँछु नेपाल : प्रधानमन्त्री ओली (हेर्नुहोस भिडियोमा)

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्य उपचार यसै साता पुरा गरी शुक्रबार स्वदेश फर्केनुहुने भएको छ । आज सोमबार छैटौ चरणको प्लाज्मा फेरेसिस प्रक्रियाबाट मृगौलामा देखिएको एन्डीबडी निराकरणको उपचार…

कश्मीर मामिलामा इमरान खानले गरे गल्ती

काठमाडौँ – पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोकी छोरी आसिफा अली भुट्टोले कश्मीर मामिलामा प्रधानमन्त्री इमरान खानले गल्ती गरेको बताएकी छिन् । बीबीसी उर्दूसँग कुरा गर्दै आसिफाले प्रधानमन्त्रीले यस विषयमा संसदमा…

‘पहिलेको तीजमा मादल र बाँसुरी, अहिलेको तीजमा डीजे र सेल्फी’

दाङ-पुरानो भाकामा गितमा नाच्ने चलन थियो। तर, अहिले डिजे आयो। भाका लोप भयो अनि संस्कृति पनि। शान्ता शर्मालाई अहिले पनि विगतको तिजको सम्झना आउँछ।`अहिले त त्यस्तो छैन।नयाँ बाजा आए मोवाइल…

चन्द समूहका इन्चार्ज कारागार चलान

परासी, १६ भदौ : नेत्रविक्रम चन्द समूहका नवलपरासी जिल्ला सदस्य तथा सुनवल नगरपालिका इन्चार्ज आत्मराम आचार्य कारागार चलान भएका छन् । सङ्गठित मुद्दामा फरारसमेत रहेका आचार्यले जिल्ला अदालतले तोकेको धरौटी…

दश दिनदेखि किशोरी सम्पर्कविहीन, सेतीकिनारमा भेटियो झोला

वालिङ, १६ भदौ: वालिङकी एक किशोरी १० दिनदेखि काठमाडौँबाट सम्पर्कविहीन भएकी छन् । स्याङ्जाको चापाकोट–९ घर भई काठमाडौँ बसुन्धारामा बस्दै आएकी १८ वर्षीया रेजिना डोटेल भदौ ७ गतेदेखि सम्पर्कविहीन भएकी…

कंचन गाउँपालिकामा जेसीस सप्ताह सम्पन्न

सुबास बेल्बासे रुपन्देही कंञ्चन जेसिसको आयोजनामा सञ्चालित जेसिस सप्ताह २०७६को एक कार्यक्रमका बीच कंचन ३ हरैयामा समापन गरिएको छ।हरैया चोकमा सवारी दुर्घटना न्यूनीकरण गर्नको निम्ति ट्राफिक बेरिकेट्स हस्तान्तरण गरिएको छ।कार्यक्रममा…

आज हरितालिका तीज : महादेवको पूजा-अर्चना गरी मनाउँदै

काठमाडौं , भदौ १६ : हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवाधिदेव महादेवको पूज-अर्चना गरी मनाउँदैछन् । आज बिहानैदेखि पशुपति…

‘रियल हिरो २०७६’ पुरस्कारबाट मानव कल्याण समाज सम्मानित

भक्तपुर : काठमाण्डौ सिनामंगलमा रहेको काठमाण्डौ विनायक शिक्षालय (KVS)ले यस वर्षको ‘रियल हिरो २०७६’ पुरस्कार भक्तपुरको मानव कल्याण समाज (सेवा घर)लाई प्रदान गरेको छ ।मानवीय कल्याणको कार्यलाई सर्वोत्कृष्ट सामाजिक कार्यको…