काठमाण्डौबाट मलेखु पुग्नै ९ घण्टा : यस्तो पनि देशको मुख्य राजमार्ग कसरी हुन्छ ?-पर्यटक
काठमाण्डौ – काठमाण्डौबाट नौ जना विदेशी पर्यटकसहितको गाडी लिएर पर्यटक गाइड विरोध बुर्लाकोटी बिहान साढे ८ बजे ठमेलबाट पोखराको लागि हिँड्नुभएको थियो । उहाँलाई नागढुंगा पुग्नै २ घण्टाजति लाग्यो ।…