आजको राशिफल।

२०७६ आश्विन १६, बिहीबार १०:०७ गते २०७६ आश्विन १६, बिहीबार १०:०७ गते २०७६ आश्विन १६, बिहीबार १०:०७ गते

आज मिति २०७६ साल असोज १६ गते । तदनुसार ३ सेप्टेम्बर सन् २०१९ । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, सरद ऋतु, नेपाल संवत् ११३९ ञलगा, आश्विन स्कन्दमाता पुजन पंचमी १५:१२ बजे सम्म बिहिबार। फलित ज्योतिषि अमृत पौडेल सम्पर्क नम्बर = ९८५६०११९९७; ९८०५२७२६१५

  • मेष– खर्चको मात्रा बढ्ने देखिन्छ ।व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिनेछ ।
  • वृष– स्वादिष्ट भोजनमा मन रमाउनेछ।अध्ययनमा मन नलागे पनि आत्म–विश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् ।
  • मिथुन– भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ ।
  • कर्कट– रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।
  • सिंह– गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ ।
  • कन्या– बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ ।पारिवारिक जमघटमा मन रमाउनेछ।
  • तुला– समयको गतिलाई पछ्याउन प्रयत्नगर्नुहोला । गुरुजनको सहयोग र बुद्धिकोउपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
  • वृश्चिक– लगनशीलताले राम्रै उपलब्धिदिलाउनेछ । समय लागे पनि कामसम्पादनहुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रोहुनेछ ।
  • धनु– कामको सन्दर्भमा शक्तिशालीव्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकलेकाम लिने प्रयत्न गर्नुहोला। विचारलाईतौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ ।
  • मकर– नयाँ काम पाइनेछ । स्वास्थ्यका लागिखानपानमा सजग रहनुहोला । आलस्यले गर्दाअवसर गुम्न सक्छ।
  • कुम्भ– बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मतगर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ ।
  • मीन– कृषि, पशुधन र अचल सम्पत्तिकोउपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन्

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *