यी तीन राशी भएका व्यक्तिहरु जो संसारमै धेरै बलियो हुन्छन् ।।।

२०७६ आश्विन २७, सोमबार ०१:४७ गते २०७६ आश्विन २७, सोमबार ०१:४७ गते २०७६ आश्विन २७, सोमबार ०१:४७ गते

विज्ञानको पाटो मानिने ज्योतिष शास्त्रले व्यक्तिको ग्रह स्थिति नक्षत्रको स्थितिलाई अध्ययन गर्छ। व्यक्तिको जीवनमा ग्रह,नक्षत्र कसरी चलिरहेको छ भन्ने कुरा ज्योतिष शास्त्रले बताउने गर्छ। ज्योतिष शास्त्रले बताएअनुसार १२ राशीको छुट्टै छुट्टै स्थान रहेको हुन्छ। राशी अनुसार भाग्य मात्र नभइ व्यक्तिको व्यवहार रुचि समेत फरक फरक हुने बताएको छ। ग्रहको कारण सबै राशीको धेरै कुराहरु फरक हुने उल्लेख गरिएको छ। १२ राशीहरुमध्ये सबैभन्दा बलवान र तीन राशीको बारेमा बताउन गइरहेका छौँ।

मेष राशि: १२ वटा राशी मध्ये सबैभन्दा बलवान मानिएको मेष राशी जुनसुकै बेला सक्रिय अवस्थामा रहने गर्छ। यो राशी भएका व्यक्तिहरु कुनै समय पनि खाली बस्न चाहँदैनन्। यो राशी भएका व्यक्तिहरु सबै कुराको निर्णय आफै गर्ने गर्छन्। निकै बलवान भएको कारण यो राशी भएका व्यक्तिहरु जस्तोसुकै कुरा लुकाएर पनि बाहिर हाँस्न सक्छन। यो राशी भएका व्यक्तिहरु आफ्नो दु:ख अरुलाई देखाउने भन्दा पनि आफैसँग राख्न चाहन्छन्। उनीहरु सानोतिनो कुरामा सजिलै बिचलीत हुँदैनन्।

वृश्चिक राशि: यो राशी भएका व्यक्तिहरु इमान्दार हुने गर्छन्। तर भित्री रुपमा भने निकै कठोर हुने गर्छन्। मानसिक रुपमा बलियो भएका यी व्यक्तिहरुमा दुखमा पनि हास्न सक्ने क्षमता भएको हुन्छ। अरुको दुखमा खासै चासो नराख्ने यो राशी भएका व्यत्तिहरु अरुको दुखमा समेत चासो राख्दैनन्।

कुम्भ राशि: यो राशी भएका व्यक्तिहरु धेरै जिज्ञासु हुन्छन्। आत्माविश्वासको मामलामा निकै अगाडी रहेका हुन्छन्। निकै बुद्धिमानी भएको कारण यो राशी भएका व्यक्तिहरु कोहीबाट समवेदनाको चाहना राख्दैनन्। भावनामा डुबेर कुनैपनि निर्णय राख्दैनन्। उनीहरु धेरै कुरा सोचेर मात्र निर्णय लिन्छन् र एक्लै लड्न रुचाउँछन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *