राति अबेरसम्म निन्द्रा लाग्दैन भने अपनाउनुहोस यस्ता १० उपाए : चकित पर्नुहुनेछ

२०७६ कार्तिक ३, आईतवार १५:३५ गते २०७६ कार्तिक ३, आईतवार १५:३५ गते २०७६ कार्तिक ३, आईतवार १५:३५ गते

काठमाण्डौ। आजकल धेरै मानिस अबेर रातिसम्म निन्द्रा नलागेर समस्यामा परेका छन् । यसरी निन्द्रा नलाग्नुको पछाडि भने कुनै शारीरिक काम वा थकानभन्दा पनि मानिसहरुको सुत्ने समयमा गर्ने अरु क्रियाकलापका कारणले हुने गरेको छ । झन् प्रविधि र मोबाइलमा बढ्दै गएको मानिसको चासोका कारण अधिकाशं मानिस समयमा निदाउन सक्दैनन् । यसरी अबेर रातिसम्म ननिदाउँदा मानिसमा केही रोग तथा शारीरिक समस्याहरु देखा पर्न थालेका छन् । जसका कारण समयमा नसुतेकै कारण निम्तने रोगको उपचारमा ठूलो खर्च गर्नुपर्ने बाध्यता आइलाग्ने गरेको छ । यसरी अबेरसम्म निदाउँन नसक्नेका लागि केहि टिप्सहरु छन् । जसले समयमा निदाउँन मद्दत गदर्छ ।

  • १. बानी बसेको दैनिकीभन्दा २ घण्टा अगाडि उठ्ने र बिहान मर्निङ वाकमा जाने ।
  • २. समयानुकुल अनुसार विहानको खाजा र खाना १ घण्टा चाडै खाने ।
  • ३. बिहान मर्निङ वाकमा जादाँ हल्काफुल्का शारीरिक ब्यायाम तथा योग गर्ने ।
  • ४. दिउँसोको खाजा २ बजेभन्दा अगाडि नै खाने । र, बेलुकी ७ बजे खाना खाएपछि केही नखाने ।
  • ५. दिउँसो सुत्ने बानी छ भने त्यसलाई हटाउँने र कुनै पनि अवस्थामा दिउँसो नसुत्ने ।
  • ६. करिब ८ बजेको आसपासमा सुत्ने तयारीका साथ निदाउँने प्रयास गर्ने ।
  • ७. सुत्दा कोठामा सकेसम्म बत्ति नबाल्ने बाल्नै परे मधुरो बत्ति बाहेक उज्यालो बत्ति नबाल्ने ।
  • ८. सुत्दा कोल्टे फर्केर खुट्टालाई अंग्रजी फोर (४) अक्षरको आसन बनाई सुत्ने ।
  • ९. सकेसम्म बेलुकीको खानामा माछामासु, चिल्लो, पिरो, मसलेदार खाना नखाने ।
  • १०. यदि निन्द्रा नपरेमा मधुरो आवाजमा रुची अनुसारको संगीत पनि सुन्न सकिन्छ ।

यो पनि हेर्नुहोस : यी राशि भएका पुरुषले श्रीमतीलाई रानी बनाएर राख्छन्:ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुहरूले आफ्नो श्रीमती, प्रेमिका को हरेक दुख सुख, खुसीमा साथ दिने र रमाउने हुन्छन् ।उनीहरू श्रीमती, प्रेमिकाको प्रेममा पागल समेत बन्न सक्छन् । यस्ता राशि भएका पुरुषले जीवनमा आफ्रनो श्रीमतीको हरेक इच्छा,चाहाना पुरा गर्न सफल भएका हसन्छन् । आफ्नो श्रीमती लाइ धेरै माया गर्ने कुरा ज्योतिष शास्त्रले पुष्टि गरेको छ। ती राशि कुन कुन हुन् त हेर्नुहोस् ।वृश्चिक राशीः यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । ओएसनेपालका लागी काम गर्दै आउनु भएका ज्योतिषी सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।

मेष राशीः यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।सिंह राशीः उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् । कन्या राशीः खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *