झूटो बोलेको पत्ता लगाउने ‘पोलिग्राफ टेस्ट’ गर्न मानेनन् ‘सांसद’ आलमले : हेर्नुहोस यस्तो रहेछ कारण

२०७६ कार्तिक ६, बुधबार ०७:१८ गते २०७६ कार्तिक ६, बुधबार ०७:१८ गते २०७६ कार्तिक ६, बुधबार ०७:१८ गते

बम विस्फोटमा घाइते भएकालाई जिउँदै जलाएको आरोपमा पक्राउ पवरको सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमले ‘पोलिग्राफ टेस्ट’ गर्न अस्वीकार गरेका छन्।१२ वर्षअघिको उक्त घटनाबारे इन्कारी बयान दिएपछि झूटो बोले/नबोलेको पत्ता लगाउन मंगलबार प्रहरीले पोलिग्राफ टेस्ट गर्न खोजेको थियो।

पहिलो संविधासभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति साविकको राजपुर फरहदवा गाविस ४ हाल राजपुर नगरपालिका ४ मा बम विस्फोट भएको थियो।उक्त विस्फोटमा घाइते भएकालाई जलाएको आरोपमा आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटले गत असोज २४ गते पक्राउ गरेको हो।विस्फोटको घटना नभएको र आफूलाई प्रमाणबिना पक्राउ गरेको दाबी गर्दैै आलमले सरकारी वकिलको कार्यालयमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन्। यो खबर रौतहटबाट शिव पुरीले आजको कान्तिपुरमा लेखेका छन्।इन्कारी बयान दिएपछि पोलिग्राफ टेस्ट गर्न खोज्दा आलमले नमानेको प्रहरीले जनाएको छ।नेपालखबर

यी राशि भएका पुरुषले श्रीमतीलाई रानी बनाएर राख्छन्:ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुहरूले आफ्नो श्रीमती, प्रेमिका को हरेक दुख सुख, खुसीमा साथ दिने र रमाउने हुन्छन् ।उनीहरू श्रीमती, प्रेमिकाको प्रेममा पागल समेत बन्न सक्छन् । यस्ता राशि भएका पुरुषले जीवनमा आफ्रनो श्रीमतीको हरेक इच्छा,चाहाना पुरा गर्न सफल भएका हसन्छन् । आफ्नो श्रीमती लाइ धेरै माया गर्ने कुरा ज्योतिष शास्त्रले पुष्टि गरेको छ। ती राशि कुन कुन हुन् त हेर्नुहोस् ।वृश्चिक राशीः यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । ओएसनेपालका लागी काम गर्दै आउनु भएका ज्योतिषी सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।

मेष राशीः यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।सिंह राशीः उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् । कन्या राशीः खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *