भीटेनलाई रिहा नगरे हामी सबै र्यापर जेलमै गएर बस्छौं : सरकार (हेर्नुहोस पुरा भिडियो)

२०७६ कार्तिक ८, शुक्रबार २१:३३ गते २०७६ कार्तिक ८, शुक्रबार २१:३३ गते २०७६ कार्तिक ८, शुक्रबार २१:३३ गते

एजेन्सी काठमाडौँ, ८ कार्तिक । चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन । पछिल्लो पटक उनले गाएको गित ‘हामी यस्तै त हो नी ब्रो’ बोलको गितमा अ श्लिल र आपत्तिजनक शब्द प्रयोग भएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।

अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार भिटेनलाई अभद्र ब्यबहार अन्तर्गत मुद्दा चलाइने छ । केहि दिन अगाडी मात्र अर्का गायक दुर्गेश थापालाई पनि गलत प्रकारको गितको शब्द र भिडियो बनाएको भन्दै पक्राउ गरीएको थियो । तर पछी सार्बजनिक माफी मगाएर उक्त गितलाई हटाएर गलत शब्द हटाई पुन अपलोड गरेका थिए ।र्यापर समिर घिसिङ्गलाई पक्राउ गरेको विषयमा अर्का र्यापर सरकारसंग गरिएको कुराकानी हेर्नुहोस ।.

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *