अब रविले ल्याउछन सत्यता : अदालतद्वारा रविलाई शालिकराम मृ-त्यु प्रकरण बारे कार्यक्रम गर्न छुट

२०७६ कार्तिक ८, शुक्रबार २१:३७ गते २०७६ कार्तिक ८, शुक्रबार २१:३७ गते २०७६ कार्तिक ८, शुक्रबार २१:३७ गते

काठमाण्डौ।  पत्रकार शालिकराम पुडाशैनी प्र-करणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेमाथि लगाइएको प्रतिब-न्ध फु-कुवा भएको छ । विहीबार उच्च अदालत हेटौँडाले रवि लामिछानेमाथि विदेश घुम्न र पुडाशैनी प्रकरणबारे खुलेर बोल्न र कार्यक्रम प्रस्तुत गर्न पाउने निर्णय गरेको हो ।

चितवन जिल्ला अदालतको धरौटीबारेको आदेशलाई कायम गर्दै अन्य आदेशलाई भने ब-दर गरेको छ ।उच्च अदालतको आदेशसंगै रविले पुडाशैनी मृ-त्यु प्र-करणको सम्वन्धमा आफ्नो कार्यक्रममा बोल्न पाउने भएका छन् । यसअघि चितवन जिल्ला अदालतले रविलाई विदेश भ्रमणको लागि समेत अदालतको अनुमति लिनुपर्ने आदेश जारि गरेको थियो ।उच्च अदालतको यो आदेशपछि लामिछानेले विदेश जान र कार्यक्रम चलाउन पाउने छन् ।

जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख र सञ्चारकर्मी युवराज कडेँललाई ३ लाख ध-रौटीमा रिहा गर्ने आदेश गरेको थियो ।जिल्ला अदालत चितवनको आदेश विरु-द्ध रवि लामिछानेले उच्च अदालत पाटन अन्तर्गतको हेटौंडा इजलाशमा दिएको निवेदनको दोस्रो सुनुवाइ गर्दै जिल्ला अदालतको आदेश सदर गर्ने निर्णय सुनाएको हो । उच्च अदालतका न्यायाधीशद्धय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशको यस्तो आदेश दिएको हो ।nepalinsider बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *