काठमाडौँ, ८ कार्तिक । ५८ वर्ष पुगी सकेका भाइरल अघोरबाबाले विबाह गरे भन्दा धेरैलाई पत्यार नलाग्ला । तर उनले आफ्नो जीवन संगिनी रोजेका छन । वास्तवमा उनले विवाह भने करिब तिन महिना अगाडी गरेका हुन् तर उनले यो कुरा गोप्य राखेका थिए ।
केहि महिना अगाडीको अन्तर्वार्ताहरुमा विवाहको प्रश्न गर्दा उनले चितामा मात्र मेरो विवाह हुने बताउने बाबाले विवाह गरेको खबर सुन्दा धेरै भक्तजनहरु चकित परेका छन । बाबाले विवाह गरेको कुरा थाहा पाएपछि उनका भक्तजनहरुले अब बाबाको लाइफ ड्यामेज भनेर पनि कमेन्ट गरेका छन । बाबाको श्रीमतीसंग सोध्दा, उनलाई पनि बाबा मन पराएको र उनको साधुपनले आकर्षित बनाएको हुदा एक भएको बताउछिन ।
सदा सुन्दरीजल कुटीमा एक्लै भेटिने बाबा अब श्रीमतीको साथ भेट्न थालिएको छ । तर उनको श्रीमती उनलाई छोडेर अब अमेरिका फर्किदै छिन । तर श्रीमती गएको केहि महिना पछी नै अघोर बाबा पनि उतै जाने बताएका छन । उनीहरुसंग गरिएको कुराकानी हेर्नुहोस ।
Views: 0