काठमाण्डौ। भाईरल बालिका गायिका कमला घिमिरेको नयाँ नयाँ दोहोरी बजारमा आएको छ। देशमा हुने विभिन्न साङ्केतिक कार्यक्रममा कमलाको बाक्लो उपस्थिति हुन थालेको छ। कमला घिमिरेले देशका चर्चित गाएक हरु संग यस अघिनै दोहोरी गाईसकेकि छिन भने चर्चित गाएक राजु परियार संग फेरि घम्साघम्सी दोहोरी परेको छ।
तनहुँको देवघाटमा भएको पाँचौं सान्स्कृतिक कार्यक्रममा फेरि कमलाले गाएक राजु परियार संग दोहोरी गाएकी छिन। त्यस्तै कमला घिमिरे अब राजु परियार संग बिदेश यात्रामा पनि निस्कने भएकी छिन। थप जानकारीको लागि यो भिडियो हेर्नुहोस।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0