धनतेरस पर्व विशेस : यस्ता सामाग्री किन्दा हुन्छ धनलाभ : अबश्य हेर्नुहोस।
धनतेरस पर्व कात्तिक कृष्ण त्रयोदशीमा मनाइन्छ । धार्मिक मान्यताका अनुसार समुद्र मन्थनका क्रममा अमृतको कलश लिएर दे.वताका वैद्य धन्वतरी प्रकट भएका थिए । स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन…