अहिले सामाजिक संजालमा अघोर बाबाको निक्कै चर्चा हुन्छ । उनको हरेक गतिबिधी सामाजिक संजालमा हासोका साथ हेर्ने गरिन्छ । अझ बाको बोली गफको निक्कै प्रसम्सकपनि छन् । उनी रमाईला र समसमयइक बिषयमा कुरा गर्न माहिर भएका कारण उनको समर्थनमा धेरै जसो युवा युबती देखिन्छन् । उनै बाबाले बिहे गरेको कुराले धेरै अचम्मित् भएका थिए । कसैले समर्थन गरेका थिए भने कसैले आपत्ति पनि जनएका थिए । अहिले झन उनको श्रीमतीका कुराले झन धेरैलाई अचम्मित गराउने कुरा बाहिरियो ।
अघोर बाबाकि श्रीमतीको पुरा नाम सारदा पाण्डे हो । अघोर बाबासंग बिहे गर्ने बित्तिकै चर्चामा चुलिएकि पाण्डे उनले गरेकी कर्तुत अहिले पर्दाफास भएको छ । उनले बिगतमा १ वर्ष अगाडी आफुलाई आफ्नै लोग्नेसंग बिहे गरि अमेरिका लान्छु भन्दै फसाएकि मिना (नाम परिवर्तन) अहिले मिडियामा आएकी छिन् । अहिले उनीसंगै उनको बिहेमा सरिक भएकी एक महिला जो आफ्नो परिचय लुकाउन चाहन्छिन् उनी पनि सारदाको कर्तुत सहित मिडियामा आईन् ।यसैबीच सारदा पाण्डेको पहिलो श्रीमान पनि टेलिफोन मार्फत कुराकानी गर्दै सारदाको कर्तुतको बारेमा बोलेका छन् । उनले टेलिफोनबाटै सारदाको बारेमा सबै कुरा खुलासा गरेका छन् । हेरौँ सारदाको पहिलो श्रीमान् बाबुराम अधिकारीसंग सानुबाबु सिलवालले गरेको टेलिफोन अन्तर्वार्ता तलको भिडियोमा ।
Views: 0