पछील्लो समय डक्टरको चरम लापर्वाहिले धेरै निर्दोशको ज्यान गएको खबर निक्कै बाहिरिन थालेको छ । कैयौ अस्पतालको नाम बारम्बार दोहोरिन्छ त कैयौ फटाफट मुछिने गरेको छ । यस्तैमा त्रिउरेश्वरको ब्लु क्रस अस्पतालको नाम सोही लिस्टमा चडेको । कारीब ४० दिन अघी सेर बहादुर केसी नामका ब्यक्ती आँफैले स्कुटर चलाएर अस्पातल आई भर्ना भएका थिए । उनको हड्डिको समस्या थियो तर डक्टरले नशाको अपरेशन अरेर ज्यान लियो परिवारका सदस्य बाताउछन् ।कपन बस्दै आएका ५३ बर्षका केसिको ज्यान गएपछी पनि डक्टरले केहीभएको छैन भन्दै ठगी गरेको परिवारको दाबी छ । आफुले चेक गरेर आउँदा बुवाको ज्यान थिएन १ बजे तिर तर नर्सले मरेको बुवाको नाममा सुप माग्दैथिए भन्छिन म्रि*तककी छोरी । हेरौ अस्पातल पेरिसअरमा आफन्तसंग गरिएको कुराकानी जस्ताको तेस्तै
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0