मनछुने प्रेम कथा*सबैले पढ्नै पर्ने!

२०७६ कार्तिक १६, शनिबार १९:४९ गते २०७६ कार्तिक १६, शनिबार १९:४९ गते २०७६ कार्तिक १६, शनिबार १९:४९ गते

कुनै ठाउँको एउटा रुखमा एक जोडि ढुकुर बस्थे । तिनिहरु दुबैमा एकदमै *गहिरो प्रेम थियो । तर भाले ढुकुर अलि शँकालु स्वभाबको थियो । उ बेलाबेला आफ्नी प्रेमिका प्रति शँका देखाउँथ्यो। एकदिन उसले भन्यो, `प्रिय तिमि मलाई कति *माया गर्छौं ? पोथि ढुकुर बोलि, यो पनि भन्नुपर्ने कुरा हो र म तिमिलाई* कति माया गर्छु भनेर ।भबिष्यमा तिमि मलाई छोडेर अन्त कतै त जाँदिनौ ? जुनि जुनि* म तिम्रै त हो नि ।´ यति भनिसक्दा पनि भाले ढुकुरको अनुहारमा उ प्रतिको शँकाको भाब नमेटिएको देखेर पोथि ढुकुरले भन्छे, `तिमिलाई म अरुसँगै भाग्छु, तिमिलाई छोड्छु* भन्ने शँका छ हैन ? ल ठिक छ, यो मेरो पखेटा काटिदेऊ । ताकि म कतै भाग्न नसकुँ ।

म सँधै तिमिसँगै रहुँ । तिम्रो लागि म पखेटा त के, आफ्नो शिर* नै काट्न पनि तयार छु ।´ भाले ढुकुरले उसको पखेटा काटिदिए । केही समयको अन्तरालमा एकदिन अचानक असिना पानी सहितको ठुलो* हावाहुरी चल्यो । सबै चराचुरुङ्गी, पशुपँक्षीहरु ज्यान बचाउन आफ्नो गुँड छोडेर भाग्न थाले । जताततै कोलाहल मच्चियो ।हावाले ठुलाठुला रुखहरु पनि गर्ल्याम गुर्लुम ढल्न थाले । सबै ज्यान बचाउन* भागिसक्दा पनि त्यो जोडि चाहिँ भाग्न सकेको थिएन । किनकि पोथीको पखेटा काटिसकेको* हुनाले उड्न सक्दैन्थी । उसको पखेटै थिएन । हुरिको गति झन* झन बढ्न थाल्यो । पर्नु समस्या पर्‍यो । पोथी ढुकुर रुँदै बोल्छे, “जाउ तिमि भाग । हुरी झन झन बढ्दै छ ।

म त उड्न सक्दिन । यहि बसेर तिम्रो सुरक्षाको लागि* भगबानसँग प्रार्थना गरुँला । जाउ प्रिय जाऊ । मलाई केहि हुँदैन । पोथिको यस्तो कुरा सुनेपछि भाले ढुकुर त्यहाँवाट उड्यो । दुई चार घण्टा पछि हुरि रोकियो । सबै आ-आफ्नो गुँडमा *फर्किन थाले । भाले ढुकुर पनि हतार हतार आफ्नो गुँडमा पुगे । गुँडमा पोथि ढुकुर थिईन ।छातीमा एउटा दाउरा रोपिएको अबस्थामा उसको रक्ताम्य शरिर* तल भुईमा लडिरहेको थियो । अनि छेउको एउटा रुखमा यसो लेखिएको थियो, जानुभन्दा आगाडि एकपटक म तिमिलाई एक्लै* छाडेर जान सक्दिन मात्रै भनिदिएको भए पनि म आँधीले मेरो ज्यान लिनु अगावै म आफैँ प्राण त्याग गर्ने थिईनँ । फेसबुक बाट साभार ।[]

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *